+
+

काठमाडौंको क्षेत्रपाटीमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १२ गते १०:४१

१२ पुस, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीस्थित जुत्ता पसलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १७ क्षेत्रपाटीको एक जुत्ता पसलमा बिहीबार बिहान ९ बजेतिर आगो लागेको हो ।

प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा आगो निभाएका छन् । काठमाडौं प्रहरी परिसरका डीएसपी होमिन्द्र बोगटीले क्षतिको विवरण आउन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?