+
+

नम्रताको स्टाइल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते १३:३७

नायिका नम्रता सापकोटा चलचित्रका कार्यक्रममा पुग्दा पहिरनमा विशेष ध्यान दिन्छिन् । नम्रताको यो शैलीले उनलाई मिडियामा बेला–बेलामा चर्चामा ल्याइरहेको हुन्छ । हुनत, नम्रताको हातमा चलचित्र छैन । उनलाई चलचित्रमा लिनका लागि मेकरले मन बनाइहाल्दैनन् । तर, पनि नम्रतालाई म्यूजिक भिडियो र विदेशका कार्यक्रममा नै भ्याइनभ्याई छ ।

नम्रताले शनिबार आयोजना भएको ‘डी सिने अवार्ड’मा चलचित्र ‘समर लभ’बाट ‘उत्कृष्ट सह–अभिनेत्री’को अवार्ड जितिन् । अवार्ड पाएपछि खुशी देखिएकी नम्रताले दर्शकले दिएको मायाका लागि धन्यवाद समेत दिइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?