+
+

मोदीलाई देउवाले दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते २०:०६

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी जितका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

देउवाले मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई पत्र पठाएर बधाई दिएका हुन् ।

उनले नेपाल भारतका साथै दुई पार्टीको सम्बन्ध आगामी लिनमा अझै सार्थक हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?