+
+

फेयरफिल्ड मेरियटमा चाइनिज फुड फेस्टिबल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १ गते १७:४७

१ माघ, काठमाडौं । ठमेलमा स्थित फेयरफिल्ड मेरियट काठमाडौं होटेलले माघ ३ देखि माघ १२सम्म चाइनिज फुड फेस्टिबल आयोजना गर्ने भएको छ । नपाली ग्राहकलाइ फरक देशको सांस्कृतिक खानाको मध्यमबाट प्रफुल्लित बनाउने उद्देश्यले मेला गर्न लागिएको हो ।

चाइनिज खाना विश्वभर प्रख्यात छ ।  चाइनिज नयाँ बर्षको अवसरमा हुन लागेको फेस्टिबलमा अनगिन्ती स्वदिष्ट र चाख्लाग्दो चाइनिज ब्यन्जन तयार हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?