+
+

राष्ट्रियसभा सदस्यमा प्रदेश ५ बाट नेकपाकी विमला घिमिरे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १८:०९

९ माघ, बुटवल । राष्ट्रियसभा सदस्यमा प्रदेश ५ बाट नेकपाकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

प्रदेश ५ को महिलातर्फको सदस्यमा कपिलवस्तुकी घिमिरे निर्वाचित भएकी हुन् । अन्य पदको भने गणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?