Comments Add Comment

लघुवित्तको ब्याजदरमा ‘क्याप’, कर्जामा १५ प्रतिशत बढी लिने नपाउने

२ साउन, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदरमा नेपाल राष्ट्र बैङ्कले अधिकतम सीमा तोकिदिएको छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कर्जामा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिने नपाउने व्यवस्था गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment