
७ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ७ थान मेकानिकल भेन्टिलेटर दिएको छ ।
ग्लोबल फन्ड परियोजनामार्फत एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ बराबरका भेन्टिलेर दिइएको सेभ द चिल्ड्रनले जनाएको छ ।
उसले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने पीसीआर स्याम्पल एक्स्ट्राक्सन मसिन र देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरण दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4