+
+

मिनाको ‘हामी नर्स’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते १३:२६

विरेन्द्र भाटको निर्देशनमा तयार भएको हामी नर्सको भिडियो सार्वजनिक भएको छ । यो गीतमा मिना कार्कीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा ४ दर्जन डाक्टर र नर्सको अभिनय छ । भिडियोलाई राम सिंह भाटले खिचेका हुन् भने विरेन्द्र भाटले सम्पादन गरेका हुन् । यो गीतले नर्सले गर्नुपर्ने कर्तव्य, विरामीको हेरचाह, नर्सको दुःखलाई प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?