+
+

कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते १४:३३

३ चैत, काठमाडाै‌ । कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले ७६ वर्षीय मलाङ तामाङ (लामा)लाई पक्राउ गरेको हो।

लामा आफ्‍नै घर लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कैद गरिसकेको प्रहरीले जनाएको छ। उनीमाथि वारदाताका समयमा उधारोमा १५ सयको भैँसी किनेर उक्त पैसा नतिरेको विषयमा झैझगडा हुँदा कुटपिटबाट  स्थानीय नाम्जा तामाङको मृत्यु भएको आरोप छ।

यस्तै तामाङले आफ्नो पहिचान लुकाएर भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भइ अवकाशपछि पेन्सन समेत लिने गररेकोमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?