+
+

वीपी प्रतिष्ठान धरानमा थप एक संक्रमितको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २८ गते १०:०७

२८ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

सधरान-३ सुनसरीका ४६ वर्षीय पुरूषको उपचारको क्रममा वैशाख २८ गते विहान १२:४८ बजे मृत्यु भएको हो ।

उनलाई वैशाख २१ गते कोरोना संक्रमण देखिएको थियो ।

यससँगै वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?