Comments Add Comment

अध्यादेश प्रतिस्थापन

List Grid
अध्यादेश प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने सरकारको घोषणा

२६ साउन, काठमाडौं । सरकारले चालु आथिक वर्ष २०७७/७८का लागि पूर्ण बजेट ल्याउने भएको छ । गत जेठ १५मा अध्यादेशमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न संसदमा विधेयक प्रस्तुत गर्ने घोषणा अर्थमन्त्री जनार्दन र्माले ‘देशको वर्तमान आर्थिक अवस्थाबारेको जानकारी’ पत्रमा उल्लेख गरेका छन् । असंवैधानिक रुपमा प्रतिनिधि सभा दोस्रो पटक समेत भंग […]

अध्यादेश प्रतिस्थापन गरेर पूर्ण बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूको सुझाव

१३ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् । बुधवार पूर्व अर्थमन्त्रीहरुसँगको छलफल कार्यक्रममा उनले मन्त्रीपरिषदको पूर्णता र संसदको अंक गणितलाई मध्यजर गरेर मात्र बजेटको सम्बन्धमा कदम चाल्ने तयारीमा सरकार रहेको जानकारी दिए । मन्त्री शर्माले अहिले विकास निर्माणको कामभन्दा जनतालाई कोभिड खोप लगाउने कुरा […]