Comments Add Comment

अनुपमा खुञ्जेली

List Grid
प्रथम महिला सीईओको बैंकिङ अनुभव

५ असोज, काठमाडौं । कुनै काम लिएर तपाई हामी बैंकमा पुग्यौं भने त्यहाँ महिला कर्मचारीको संख्या अत्यधीक देख्न सक्छौं । बैंकका कर्मचारीहरु कामको यति चापमा हुन्छन् कि खाजा खानसमेत भ्याइरहेका हुँदैनन् । देशमा यस्ता वाणिज्य बैंकहरुको संख्या २८ छ । बैंकिङ कारोबार गर्ने अन्य संस्था पनि प्रशस्त छन्, जहाँ महिला कर्मचारीको सहभागिता बढ्दो छ । […]