Comments Add Comment

अमिषा पट्टेल

List Grid
किन नेपाल आइन् अमिषा पट्टेल ?

बलिउड नायिका अमिषा पट्टेल केही दिन अगाडि नेपाल आइन् । उनी, आफू नेपाल आउँदै गरेको जानकारी ट्विट मार्फत दिएकी थिइन् । आइतबार बेलुकी भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना भएको सांकृतिक कार्यक्रममा भाग लिनका लागि अमिषा नेपाल आएकी थिइन् । रिसोर्टमा आयोजना भएको कार्यक्रममा बलिउड सुन्दरीले आफ्ना हिट गीतमा नृत्य गरेकी थिइन् । साथै, अन्य […]

सुस्मिता र विक्रमको थियो अफेयर, जसले टुट्यो निर्देशकको घरवार

नायिका सुस्मिता सेनको लफ लाइफको बारेमा मिडियामा बेला-बेलामा विभिन्न खालका समाचार सार्वजनिक भैरहेका हुन्छन् । सुस्मिताले किन बिहे गरिनन् भन्ने चर्चा पनि नभएको होइन । तर, एक निर्देशकले सुस्मितासँगको प्रेम सम्बन्धको बारेमा मिडियामा बोलेपछि अहिले यसले खुबै चर्चा पाइरहेको छ । बलिउडमा सस्पेन्स चलचित्र बनाउन माहिर मानिएका निर्देशक विक्रम भट्टले आफू र नायिका सेनविचको प्रेम […]