Comments Add Comment

अमृता थापा मगर

List Grid
डाडु पन्यू लिएर उठ्न महिलाहरुलाई थापाको आह्वान

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अमृता थापा मगरले प्रतिनिधिसभा विघटनविरुद्ध डाडु पन्यू लिएर उठ्न देशभरका महिलाहरुलाई आह्वान गरेकी छन् । महिलालाई राजनीतिमा न्यूनतम ३३ प्रतिशत उपस्थिति ग्यारेन्टी गर्नुका साथै राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र स्थानीय तहमा प्रमुख–उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेको संविधान महिलाहरुका लागि प्राणभन्दा प्यारो भएको उनले बताइन् । प्रतिनिधिसभा विघटन […]

‘बलात्कारका निश्चित घटनामा मृत्यदण्ड आवश्यक देखियो’

१० मंसिर, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त मात्र होइन, एकवर्ष पहिलो ललितपुरमा भएको घट्नाको अपराधीले पनि सजायको भागीदार हुनु परेको छैन । अपराधी निस्फिक्री घुम्न पाउने तर, पीडितले पीडामाथि पीडा भोग्नुपर्ने अवस्था विद्यमान छ । तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएलगत्तै उसको भ्रातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले सुन्दरी […]