Comments Add Comment

आइएमई

List Grid
तेस्रो आइएमई टेनिस प्रतियोगिता शुरू

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ मंगलबारदेखि काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमि खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले टेनिस सवैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवद्र्धन गर्न आइएमई […]

प्रदेश नम्बर १ मा आइएमईले गर्‍यो ‘भरोसा कोश’को रकम वितरण

कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ ले प्रदेश नम्बर १ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरेको छ । आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा आयोजित एक विशेष कार्यक्रमबीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे । […]

कोरोनाबाट विदेशमा निधन भएका परिवारलाई आइएमईले दियो राहत

३ पुस, काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण गरे । कामदारको रुपमा विदेश पुगेका मृतकका परिवार मध्ये काठमाडौंमा […]

आइएमई लिमिटेडको ‘आइएमई घरमै’ योजना

२ असार, काठमाडौं । आइएमई लिमिटेडले घरमै बसेर १ लाख रपैयाँ जित्न सकिने उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले लकडाउनमा घरबाहीर ननिस्की गरिने रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न ‘आईएमई घरमै’ योजना सार्वजनिक गरेको हो । जेठ ३१ गतेबाट सुरू “आइएमई घरमै” योजनाअनुसार आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई […]