Comments Add Comment

आठौं राष्ट्रिय खेलकुद

List Grid
पौडीमा नेपाललाई स्वर्ण जिताउँछु 

भर्खरै नेपालगञ्जमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेँ । सातौं राष्ट्रिय खेलकुदमा पनि सहभागी हुने चाहना थियो, तर त्यो बेला समय सरिरहेकाले मिलेन । अहिले आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुन पाउँदा खुशी लागेको छ । कीर्तिमानहरु बनिरहे । पदक जितिरहेँ । मैले १२ स्वर्ण जितेछु । पौडी पोखरीमा हुँदाको समय म असाध्यै रमाउँछु । किनभने बुझ्ने […]

तयार भएन नेपालगञ्ज रंगशालाको स्वीमिङ पुल, कहाँ होला पौडी खेल ?

७ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्वीमिङ खेल वैशाख ८ देखि सुरु हुँदैछ । तर नेपालगञ्ज रंगशाला परिसरमा निर्माणाधीन स्वीमिङ पुल तयार नभएकाले पौडी खेल कहाँ हुने हो अहिलेसम्म टुंगो लागेको छैन । स्वीमिङ पुलको प्याराफिट निर्माण चलिरहेको छ भने वरिपरि फोहोरै फोहोर छ । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले निर्माणाधीन स्वीमिङ […]

आठौं राष्ट्रिय खेलकुद : भलिबलमा गण्डकी र प्रदेश ५ को विजयी सुरुआत

५ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलतर्फ गण्डकी र प्रदेश ५ ले विजयी सुरुआत गरेका छन् । बाँकेको खजुरास्थित शुक्र भलिबल स्टेडियममा बिहीबार समूह ‘ए’ को खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई पराजित गरेको हो । प्रदेश २ ले १७-२५, २५-१९, १७-२५ र १४ -२५ को सेटमा हार ब्यहोरेको हो । पुरुषतर्फकै […]

आठौं राष्ट्रिय खेलकुद : टेबलटेनिसमा प्रहरीलाई दुई स्वर्ण

२९ चैत, काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिस खेलमा नेपाल पुलिस क्लबले दुई स्वर्ण पदक जितेको छ । पुलिसले महिला टिम इभेन्ट्स र डबल्समा स्वर्ण पदक जितेको हो । टिम इभेन्ट्समा पुलिसले विभागीय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्‍यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३-१ ले परारिजत गरिन् । दुई खेलमा […]

आठौं राष्ट्रिय खेलकुद आजदेखि, १३०७ उपाधिका लागि ५२११ खेलाडी भिड्दै

२७ चैत, काठमाडौं । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि शुरु हुँदैछ । आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ वटा खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । वृहत राष्ट्रिय खेलकुदको पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक दुई वर्षको अन्तरालमा पहिलोपटक राष्ट्रिय खेलकुद हुन […]