Comments Add Comment

आरोहण रोयल्टी

List Grid
नेपाल पर्वतारोहण संघबाट संकलित रोयल्टी सरकारी खातामा जम्मा गर्न आयोगको सिफारिस

२८ वैशाख, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारले नेपाल पर्वतारोहण संघ (एनएमए)बाट संकलन हुने आरोहण रोयल्टी सरकारी खातामा जम्मा गर्नुपर्ने सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटका लागि प्राकृतिक स्रोतको रोयल्टी सम्बन्धमा सिफारिस गर्दै आयोगले नेपाल सरकारलाई यस्तो सुझाव दिएको हो । आयोगले संघबाट संकलन हुने सम्पूर्ण रोयल्टी संघीय […]

आरोहण रोयल्टीको १० प्रतिशत रकम आरोहीको हितमा खर्चिन प्रस्ताव

१८ माघ, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले हिमालय आरोहणबापत उठ्ने रोयल्टी रकमको १० प्रतिशत आरोहीको हितमा खर्च गर्ने गरी छुट्याउन सरकारसँग प्रस्ताव गरेको छ । नेपालमा हरेक वर्ष ५० करोड भन्दा माथि हिमाल रोयल्टीवापत रकम संकलन हुने गरेको छ । यस्तो रकम अहिले तीन तहका सरकारले बाँडफाँट गरी राख्ने गरेका छन् । एनएमएका अध्यक्ष […]