Comments Add Comment

इन्काउन्टर

List Grid
गोलढुंगामा गोली चल्यो, साजन गुरुङ पक्राउ

२७ भदौ, काठमाडौं । काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो । विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको स्रोतले अनलाइनखबरलाई बतायो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर […]

इन्काउन्टरमा मारिएका दीपेन्द्र, जो प्रहरी नमारे मान्छे डराउँदैन भन्थे

९ माघ, काठमाडौं । बुधबार एकाबिहानै प्रहरी कारबाहीमा सप्तरीको रुपनी गाउँपालिकामा ३५ वर्षीय दीपेन्द्र चौधरी मारिए । प्रहरीलाई निशाना बनाएर श्रृङ्खलाबद्ध अपराध गर्दै आएका चौधरी रुपनी–राजविराज सडकखण्डको चेकपोइन्टमा प्रहरीको फेला परेका थिए । त्यहाँ मोटरसाइकल रोक्न खोज्दा फायर खोलेपछि प्रहरीले जवाफ कारबाही गरेको थियो । त्यसक्रममा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश दुईका प्रहरी प्रमुख प्रहरी […]

इन्काउन्टरमा मारिएका दीपेन्द्र, जो प्रहरी नमारे मान्छे डराउँदैन भन्थे

९ माघ, काठमाडौं । बुधबार एकाबिहानै प्रहरी कारबाहीमा सप्तरीको रुपनी गाउँपालिकामा ३५ वर्षीय दीपेन्द्र चौधरी मारिए । प्रहरीलाई निशाना बनाएर श्रृङ्खलाबद्ध अपराध गर्दै आएका चौधरी रुपनी–राजविराज सडकखण्डको चेकपोइन्टमा प्रहरीको फेला परेका थिए । त्यहाँ मोटरसाइकल रोक्न खोज्दा फायर खोलेपछि प्रहरीले जवाफ कारबाही गरेको थियो । त्यसक्रममा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश दुईका प्रहरी प्रमुख प्रहरी […]

गोंगबुकाे ‘इन्काउन्टर’ मा परेका अभिलाश वाईसीएलका नेता

९ माघ, काठमाडौं । प्रहरीले मंगलबार दिउँसो गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता भएको खुलेको छ । प्रहरीले गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरेको थियो । उनी वाईसीएल काभ्रेका इन्चार्ज हुन् । वाईसीएल तत्कालीन माओवादीको युवा संगठन हो । एमाले र माओवादी मिलेर नेकपा बनेपनि भ्रातृ संगठनको एकता नभएका कारण […]

प्रहरी टोली कसरी पुग्यो अपहरणकारीको डेरामा ?

२४ साउन, काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले आइतबार सानेपाबाट नियन्त्रणमा लिएको थियो । कानुनी प्रक्रिया पूरा गरेपछि साँझ वीर हस्पिटलमा नुरप्रसादलाई आमाको जिम्मा लगाउने तयारी हुँदै थियो । कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गरिरहेकी गंगामायाको अनसन तोड्ने क्रममा जेठा छोरा नुरप्रसादको खोजी गरिदिनु भन्ने गंगामायाको आग्रहअनुरुप प्रहरीले उनलाई नियन्त्रणमा लिएको […]

अजयका दाजुको प्रश्न- जंगलमा लगेर मार्नुपर्छ भन्ने कुन नियममा छ ?

२३ साउन, काठमाडौं । आइबार साँझ काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या गर्ने दुई अपहरणकारीमाथिको प्रहरी इन्काउन्टर विवादमा तानिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको दाबीअनुसार अपहरणपछि बालकको हत्या गर्ने नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङ प्रहरी मुठभेडमा मारिएका थिए । तर, तामाङद्वयलाई प्रहरीले उनीहरुको कोठाबाटै सोमबार बिहान पक्राउ गरेर लगेको स्थानीयबासीहरुबाट […]

भक्तपुर प्रहरी इन्काउन्टरको छानबिन माग गर्दै उजुरी दर्ता

२३ साउन, काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका नुवाकोटका गोपाल तामाङ र अजय तामाङको प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । अजयका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ गाउँपालिकाका अध्यक्ष आशबहादुर तामाङ लगायतले बुधबार आयोगमा पुगेर प्रहरी ‘इन्काउन्टर’ माथि छानबिन गर्न मागसहित उजुरी दर्ता गरेका हुन् । यसअघि आइतबार […]

‘इन्काउन्टरका नाममा गैरन्यायिक हत्या गर्ने प्रहरीमाथि कारवाही हुनुपर्छ’

२३ साउन, काठमाडौं । ११ वर्षे बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने दुई व्यक्तिलाई प्रहरीले ‘इन्काउन्टर’ गरेको विषय अहिले सोसियल मिडियामा चर्चामा छ । हत्यारा र अपराधीलाई प्रहरीले यसैगरी गोली ठोकेर मारिदिनुपर्छ भन्ने मत एकातिर बलियो देखिन्छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रणमा लिइसकेको व्यक्तिलाई ‘फेक इन्काउन्टर’ खडा गरेर मारिनु गलत कार्य हो भन्दै प्रहरीमाथि प्रश्न […]

निशान अपहरणको नालीबेलीः दिउँसो साइकलमा डुलाएर राति हत्या

२१ साउन, काठमाडौं । काँडाघारीमा खाजा घर सञ्चालन गर्दै आएकी चमेली खड्काले ५ वर्षदेखिकै नियमित ग्राहकले आफ्नो छोराको अपहरण गरेर फिरौती माग्ला भन्ने कल्पनै गरेकी थिइनन् । ती ग्राहकप्रति चमेलीको यति धेरै विश्वास थियो कि घटना भएको दिन छोरालाई लिएर मोबाइल किन्न बजार पठाइन् । तर, क्रुर अपराधिक मानसिकता भएका आफ्नै पसलका ग्राहकहरु गोपाल तामाङले […]

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

२१ साउन, काठमाडौं । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो  । भक्तपुरस्थित डोलेश्वरको जंगलमा दोहोरो भिडन्तमा पर्दा उनीहरुको मृत्यु भएको महानगरीय आयुक्तको कार्यालयका प्रमुख […]

मुलपानीमा प्रहरी र लुटेराबीच मुठभेड, नाइके खुँडे घाइते

७ असार, काठमाडौं । काठमाडौंको मुलपानीमा लुटेरा र प्रहरीबीच मुठभेड भएको छ । महानगरीय अपराध महाशाखाको टोली र लुटेरा खुँडे भनिने अमरबहादुर तामाङबीच मुठभेड भएको हो । प्रहरी टोलीमाथि तामाङले आक्रमण गर्न खोजेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार तामाङको खुट्टामा गोली लागेको छ […]

इन्काउन्टरस्थलमा भेटियो खिया लागेको पेस्तोल

२८ जेठ, काठमाडौं । प्रहरीले गुण्डा अशोक लामालाई पक्राउ गर्न गोली चलाएको छ । यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै लामामाथि गोली हानेको थियो । लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उनले आक्रमण उल्टै प्रहरीलार्इ अाक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । घटनास्थलबाट पेस्तोल र दुई राउण्ड गोली […]

इन्काउन्टर स्थलमा भेटियो खिया लागेको पेस्तोल, हेर्नुस् ७ तस्वीर

२८ जेठ, काठमाडौं । प्रहरीले गुण्डा अशोक लामालाई पक्राउ गर्न गोली चलाएको छ । यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै लामामाथि गोली हानेको थियो । लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उनले आक्रमण उल्टै प्रहरीलार्इ अाक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । घटनास्थलबाट पेस्तोल र दुई राउण्ड गोली […]

चर्चित ६ इन्काउन्टरः चरी, घैंटे र मनोज मारिए, टिके डाँका बचे

९ फागुन, काठमाडौं । पछिल्लो चार वर्षको अवधिमा कुख्यात डाँकादेखि लिएर भारतीय अन्डरवर्ल्डसम्ममा पुहँच बनाएका गुन्डा नाइकेसम्म प्रहरी इन्काउन्टरमा परेका छन् । प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका गुन्डादेखि लिएर कारागारबाट भागेका डाँकासम्मलाई प्रहरीले इन्काउन्टर गरेको हो । प्रस्तुत छ, केही चर्चित इन्काउन्टर प्रकरणको बारेमा अनलाइनखबरले तयार पारेको नालीवेलीः– १. दिनेश अधिकारी ‘चरी’ चरीको नाममा चर्चित […]

मुठभेडमा मारिए चार फुटका ‘मृत्युका व्यापारी’

१२ पुस, काठमाडौं । भारतीय सुरक्षा बलले चर्चित चरमपन्थी नूर मोहम्मद तान्त्रेलाई श्रीनगरको बाहिरी इलाकामा भएको एक मुठभेडमा मारेका छन् । नूर मोहम्मद तान्त्रे चरमपन्थी समूह जैश–ए–मोहम्मदको कमाण्डर हुन् । पुलिसका अनुसार लामो समयसम्म चलेको मुठभेडपछि तान्त्रे मारिएका हुन् । तान्त्रे पुलमवामास्थित घरमा अन्य दुई चरमपन्थीसहित रहेको सूचना प्रहरीले पाएको थियो । तान्त्रेलाई सन् २००३ […]