Comments Add Comment

इन्डोप्यासेफिक रणनीति

List Grid
‘बाइडन कार्यकालमा इन्डोप्यासेफिक रणनीति थप सुदृढ हुन्छ’

डा. अनिल सिग्देल वासिङटन डिसीस्थित थिङ्क ट्याङ्क ‘नेपाल म्याटर्स फर अमेरिका‘का संस्थापक हुन् । उनको इन्डिया इन द एरा अफ चाइनाज बेल्ट एण्ड रोड इनिसियटिभ : हाउ मोदी रेस्पोन्ड्स टु सी नामक पुस्तक हालै प्रकाशनमा आएको छ । नेपाल–अमेरिका सम्बन्धका साथै दक्षिण एसियामा अमेरिकी रणनीति नियालिरहेका अध्येता डा. सिग्देलसँग अनलाइनखबरका लागि कमलदेव भट्टराईले नयाँ राष्ट्रपति जो […]

अगाडि बढ्यो बीआरआईलाई काउन्टर गर्ने ‘ब्लु डट नेटवर्क’

१७ कात्तिक, काठमाडौं । इन्डोप्यासेफिक क्षेत्रमा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई काउन्टर गर्नका लागि अमेरिकाले ब्लु डट नेटवर्क अन्तर्गत गुणस्तरीय परियोजना निर्माण गर्ने तयारीलाई अगाडि बढाएको छ । दुई दिन अगाडि भियतनाममा सम्पन्न इन्डोप्यासेफिक क्षेत्रको तेस्रो विजनेस फोरमको बैठकमा यस विषयमा विस्तृतमा छलफल भएको छ । अब अमेरिकाले यसको विस्तृत मोडालिटी तयार पार्नेछ […]

चीनले भन्यो- इन्डो-प्यासेफिक रणनीति शित युद्धकालीन मानसिकता

१२ कात्तिक, काठमाडौं । चीनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोको भारत भ्रमणप्रति लक्षित गदै अमेरिकाले प्रस्ताव गरेको इन्डोप्यासेफिक रणनीति शीत युद्धकालिन पुरानो मानसिकताको उपज भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले सो रणनीति मार्फत अमेरिकाले आफ्नो प्रभुत्व बढाउन खोजेको आरोप समेत लगाए । उनले भने, ‘हामी केही निश्चित अमेरिकी राजनीतिज्ञहरुलाई शीत युद्धकालिन गेमको […]