Comments Add Comment

उत्तम नेपाली

List Grid
एक उत्तम, अनेक सृजना–धारा

नेपाली जगतमा कलाको क्षेत्रमा उँचो नाम भएका उत्तम नेपाली कविता र अभिनयका क्षेत्रमा समेत योगदान दिएका सपुत हुन् । तर लामै समयदेखि उनको सक्रियता देखिएको थिएन । केही वर्षअघि उनी अमेरिका भ्रमणको क्रममा अचानक अस्वस्थ भएपछि लामै समय बोष्टन क्षेत्रमा छोरा र छोरीका साथ बसे । उत्तम नेपालीसँग मेरो परिचय भए पनि घनिष्ठता कहिल्यै भएन […]

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

६ साउन, काठमाडौं । वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ । मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताए । नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनी ८५ वर्षका थिए । उनमा केही दिनदेखि मुटुको समस्या थियो । […]