Comments Add Comment

एकनारायण भण्डारी

List Grid
निषेधाज्ञामा गीतकारः कोही गीत लेख्दै, कोही भन्छन्– ‘बेचैन मनले कसरी लेख्नु ?’

गीतकार एकनारायण भण्डारीलाई हिजोआज गीत लेख्ने जाँगर छैन । उनले निषेधाज्ञा लागू भएसँगै आजसम्मको समय यत्तिकै व्यतित गरे । ‘कोरोनाका कारण माहोल नै राम्रो छैन्’ उनी भन्छन् ‘लेख्नतर्फ जाँगर नै चलेको छैन । एकदमै अल्छी भएको छु ।’ गतवर्ष कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनमा भने एकनारायणले केही गीतहरु लेखेका थिए । गीतहरु स्रोता–दर्शकले रुचाएका […]