Comments Add Comment

एनभीए क्लब लिग भलिबल

List Grid
एनभीए क्लब लिग : महिलातर्फ न्यू डायमण्ड र नेपाल पुलिस फाइनलमा

२५ चैत काठमाडौं । न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा पुगेका छन् । बुधबार भएको लिग चरणको अन्तिम खेलमा विजयी भएपछि पुलिस र डायमण्डले उपाधि भिडन्त पक्का गरेका हुन् । लिगको अन्तिम खेलमा न्यू डायमण्ड विभागीय टोली एपीएफलाई ३–१ को […]

भारतीय खेलाडी विनित भन्छन्– नेपालमा चार वर्षमा भलिबलका नयाँ खेलाडी नै देखिएनन्

२४ चैत काठमाडौं । काठमाडौंमा जारी पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा भारतीय र पाकिस्तानी खेलाडीले पनि खेलिरहेका छन् । आयोजकले एक टिमले तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान बनाएपछि हेल्प नेपाल स्पोर्टस् क्लबले १३औं दक्षिण एसियाली खेलकुद सागमा भारतको कप्तानी गर्दै स्वर्ण जितेका विनितसहित तीन भारतीय खेलाडी टिममा राखेको […]

पुलिसलाई सोझो सेटमा स्तब्ध पार्दै न्यू डायमण्ड शीर्ष स्थानमा

२४ चैत, काठमाडौं । न्यू डायमण्ड स्पोर्टस् क्लबले आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा स्तब्ध पार्दै न्यू डायमण्डले तेस्रो जित हात पारेको हो । न्यू डायमण्डले पुलिसलाई २५–२२, […]

हेल्प नेपालको लगातार चौथो जित, आर्मीले एपीएफलाई हरायो

२३ चैत, काठमाडौं । हेल्प नेपाल स्पोर्टस् क्लबले पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार चौथो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा सोमबार भएको खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । हेल्प नेपालले पुलिसलाई २५–२२, २५–१६, २५–२० […]

एनभीए कप भलिबल : कभर्ड हलमा हेल्प नेपाल र बुलबुले राराबीच राेमाञ्चक भिडन्त

२२ चैत, काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब र बुलबुले रारा क्लबबीच पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला र पुरुष क्लब भलिबल च्याम्पियनसिपमा भिड्दा फरक दृश्य देखियो । खेल नेपालका दुई क्लबबीच थियो । तर दुवै टिममा विदेशी खेलाडी थिए । आयोजक नेपाल भलिबल संघ एनभीएले च्याम्पियनसिपमा ३ […]

एनभीए क्लब लिग भलिबलमा महिलातर्फ पुलिसको लगातार तेस्रो जित

२२ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आइतबार भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा पराजित गरेको हो । पुलिसले ढोरपाटनलाई २५–५, २५–९, २५–५ ले पराजित गरेको थियो । लगातार […]

विभागीय डर्बीमा एपीएफमाथि पुलिसको पुनरागमन जित

२१ चैत काठमाडौं । पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको विभागीय डर्बी खेलमा नेपाल पुलिस क्लबले एपीएफमाथि जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा शनिबार भएको खेलमा पुलिसले शुरुवाती दुई सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दै ३–२ ले खेल जितेको हो । पहिलो सेट […]

एनभीए क्लब लिग भलिबलमा आर्मीको सहज जित

२० चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको पुरुषतर्फ खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्‍यो । आर्मीले मणिमुकुन्दलाई २५-१७,२५-१४, २५-२१ ले पराजित गरेको हो । नेपाल भलिबल संघ एनभीएको […]