Comments Add Comment

एन्टीजेन परीक्षण

List Grid
सांसदहरुको एन्टीजेन परीक्षण सुरु

१ साउन, काठमाडौं । साउन ३ गते दिउँसो ४ बजे बस्‍ने प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुखसहित सांसदहरुको एण्टीजेन परीक्षण सुरु गरिएको छ । बिहान ११ बजेदेखि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण सुरु गरिएको संसद सचिवालयलय जनाएको छ । यस्तै संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन […]

वीरगञ्ज महानगरले सोमबारदेखि एन्टीजेन परीक्षण गर्ने

२६ वैशाख, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि स्वाब नमुना संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने भएको छ । त्यसका लागि नारायणी अस्पतालले १ हजार थान एन्टीजेन किट उपलब्ध गराउनेछ । तीन दिनदेखि पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर परीक्षणका लागि पठाउँदा नारायणी अस्पतालले एउटा पनि रिपोर्ट नपठाएपछि विवाद भएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख […]

भारतबाट फर्किएका ५६ जनाको एन्टीजिन परीक्षणको नतिजा पोजेटिभ

२२ चैत, कञ्‍चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दो रुपमा रहेको छ। सीमा नाका त्रिनगर (डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ। शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजिन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ। शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजिन परीक्षण गरिएकामा […]