Comments Add Comment

एफबीआई

List Grid
के ९-११ आक्रमणमा साउदी अरेबिया पनि सामेल थियो ?

२७ भदौ, काठमाडौं । अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणको अनुसन्धान गर्ने सरकारी एजेन्सी एफबीआईले यो आक्रमणबारे एक दस्तावेज सार्वजनिक गरेको छ । उक्त दस्तावेजमा साउदी अरेबियाको सरकार र आक्रमणकारीबीचको सम्बन्धबारे गरिएको अनुसन्धान पनि सामेल छ । सेप्टेम्बर ११ को आक्रमणमा मारिएका मानिसका आफन्तले अमेरिकी राष्ट्रपति जो बाइडनसँग यो दस्तावेज सार्वजनिक गर्न […]

ट्रम्पको वकिलको घरमा एफबीआईको छापा

१६ वैशाख, काठमाडौं । अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निजी वकिलको घर र कार्यालयमा छापा मारेको छ । ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारिएको र विद्युत्तीय सामग्रीहरु नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । खानतलासी गर्न एफबीआईको टोली बुधबार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु […]

चिनियाँ वैज्ञानिक सन्फ्रान्सिस्कोस्थित दूतावासमा लुकेको एफबीआईको दाबी

८ साउन, काठमाडौं । अमेरिकी गुप्तचर संस्था एफबीआईले चिनियाँ सैनाकी वैज्ञानिक टाङ जुआन सन्फ्रान्सिस्कोको चिनियाँ महावाणिज्य दूतावासमा लुकेर बसेको बताएको छ । उनीमाथि भिसा लिन गलत विवरण दिएको आरोप छ । अमेरिकाले टेक्सासको होउस्टनमा रहेको महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको भोलिपल्ट एफबीआईले यस्तो बताएको हो । सीएनएनका अनुसार जीव विज्ञान अध्ययन गरेकी जुआनले भिसा […]