एमसीएले ३१५ किलोमिटर प्रसारण लाइनका सबै ठेक्का लगायो
२०८२ असोज १० गते १९:२७ अगाडि
प्रसारण लाइन आयोजनाको रुट लट–२ अन्तर्गत रातमाटादेखि न्यु दमौलीसम्मको ४०.०२ किलोमिटर खण्ड तनहुँका पाँच...