Comments Add Comment

एयरबस ३२०

List Grid
एयरबस मर्मतको ठेक्का रद्द नगर्न लेखाको निर्देशन

२७ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एयरबस-३२० जहाजको इञ्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ । अगाडि बढिसकेको ठेक्का प्रक्रिया रद्द गरी रि-टेण्डरको तयारी गरिरहेको निगमलाई समितिले पुरानै ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । टेण्डर प्रक्रियामा घोटाला भएको भन्दै १० फागुनमा बसेको समिति बैठकले वाईडबडी […]

चरा ठोक्किएर ग्राउन्डेड एयरबस १२ दिनपछि उड्यो

३ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ग्राउन्डेड एयरबस ३२० विमान मर्मतपछि उडान सुरु गरेको छ । चरा ठोक्किएर ग्राउन्डेड भएको एयरबसले सोमबार विहान ११ः५३ बजे यात्रु बोकेर बैंकक उडेको हो । विमानको इञ्जिनमा समस्या देखिएपछि १२ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भयो । एयरबसको इञ्जिन कम्पनीबाट प्राविधिकहरु आएर मर्मत गरेपछि विमान उडेको […]

नेपाल एयरलाइन्सको भदौदेखि दुबईमा नियमित उडान

२ साउन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई)मा पुनः उडान सुरु गर्ने भएको छ । निगमले भदौ २ गतेदेखि दुबईमा नियमित उडान सुरु गर्न लागेको हो । यसअघि निगमले १० वर्षभन्दा बढी दुबई उडान भरेको थियो । जहाज अभाव भएपछि निगमको दुबई उडान सन् २०१२ अगष्टमा बन्द गरिएको हो । […]

चरा ठोक्किएको वायुसेवा निगमको ‘एयरबस’ बनाउन एक साता लाग्ने

२३ असार, काठमाडौं । बिहीबार बिहान चरा ठोक्किएर ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको जहाज मर्मत गर्न १ साता लाग्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरबस ३२० जहाज विहान १०:०५ बजे हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा आएर ठोक्किएको थियो । चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रूपमा रोकिएको थियो । जहाजमा ५८ प्यासेञ्जर र ८ जना चालक दलका […]

हिमालयको दोस्रो व्यवसायिक उडान पनि श्रीलंकामा

१४ वैशाख, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सले दोस्रो व्यवसायीक उडान पनि श्रीलंकामा गर्ने भएको छ । श्रीलंकामा पहिलो व्यवसायीक उडान उत्साहप्रद भएपछि दोस्रो पटक पनि उडान गर्न लागेको हो । हिमालयले वैशाख २१ गते श्रीलंकाको कोलोम्बोमा चार्टर्ड उडान गर्न लागेको जनाएको छ । हिमालयको एयरबस ३२०-२१४ विमान काठमाडौंबाट साढे ८ बजे कोलम्बोतर्फ उड्ने […]