Comments Add Comment

एयर बस

List Grid
अख्तियारलाई एयर बसले दिएन विमानको मूल्य विवरण

५ कात्तिक, काठमाडौं । वाइडबडी विमान खरिदबारे छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एयरबस कम्पनीले मूल्यसम्बन्धी विवरण दिन नमानेको बताएको छ । अख्तियारले फ्रान्सको टुलुसस्थित एयर बसको कार्यालयमा वाइडबडी विमानको मूल्य कति हो भन्दै पत्र पठाएको थियो । तर एयरबसले वाइडबडी जहाजको मूल्य जान्न कुटनीतिक च्यानलबाट आउन आग्रह गरेको अख्तियार स्रोतले जनाएको छ । उत्पादक […]

पहिलो पटक नेपालमा ल्याण्डिङ भयो एयर बस ए-२२०

२७ कात्तिक, काठमाडौं । एयर बस फेमिलीको ए-२२० पहिलो पटक नेपाल भ्रमण गरेको छ । एयरबसको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट विश्वभ्रमणका क्रममा नेपाल आएको हो । ए- २२०-३०० एयरबाल्टिकलाई आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन गरिएको थियो । १४५ जना यात्रु क्षमताको यसले सानो एकल-आएसल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा दिँदै आएको छ । […]

नेपाललाई एयरबस बेच्न चाहने कुन कम्पनी कस्तो ?

२६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमलाई वाइड बडीको नयाँ एयरबस बेच्न ११ कम्पनीको आवेदन परेको छ । र, निगमले अब टेन्डर मूल्यांकन प्रक्रिया सुरु गरेको छ । तर, एयरबस बेच्न आवेदन दिएका कुनै पनि कम्पनी आफैंले विमान बनाउँदैनन्, किनेर बेच्ने मात्र गर्छन् । एयरबस बनाउने मुख्य कम्पनी एयरबसले भने वायुसेवा निगमले आह्वान गरेको टेन्डर प्रक्रियामा […]