Comments Add Comment

औषधी

List Grid
झापाको सीमावर्ती क्षेत्रबाट औषधी तस्करी

१७ चैत, झापा । अवैध रुपमा भारतबाट नेपाल भित्रिँदै गरेको अवस्थामा प्रहरीले २२ लाख ३० हजार मूल्य बराबरको औषधी बरामद गरेको छ । झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल–१ स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले मोटरसाइकल र मारुती भ्यानबाट ल्याउँदै गरेको औषधिसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाह्रदशी–४ का २४ वर्षीय सम्दान हुसेन, […]

 औषधी सेवन गर्दा हामी के गल्ती गर्छौ ?

कुनैपनि रोग निदानका लागि औषधी सेवन गरिन्छ । तर, औषधी कसरी सेवन गर्ने ? यसको तौर-तरिका पनि जान्नुपर्छ । कुनैपनि औषधी सेवन गर्दा त्यसको प्रभाव कस्तो रहन्छ ? यसबारे बुझ्नुपर्छ । अतः औषधीलाई सही ढंगले सेवन गर्दा मात्र त्यसले प्रभावकारी रुपमा काम गर्छ । किनपनि यो कुरा बुझ्न आवश्यक छ भने, अहिले धेरैजसो औषधी सेवन […]

औषधीको प्रयोगमा गरिने यी गल्ती कति भयानक हुनसक्छ ?

हामी सानोतिनो शारीरिक समस्या आउनसाथ पसलमा गएर औषधी खरिद गर्छौं । आफुखुसी खाइदिन्छौं । चिकित्सकले सिफारिस गरेको औषधीमा पनि हामी प्रश्न गर्दैनौं । अर्थात जस्तो औषधी लेखिदिन्छन्, त्यही खरिद गरेर खान्छौं । कहिले काहीँ औषधी विभिन्न परियोजना खासगरी एनजिओ, आइएनजिओले पनि औषधी वितरण गर्छन् । विभिन्न रोगको विरुद्ध भन्दै दिइने त्यस्ता औषधीको बारेमा विस्तृत जानकारी […]

यसरी औषधी सेवन गर्दा हुनसक्छ खतरा

अहिले कुनै जानकारी चाहिएमा सजिलो काइदा छ, गुगल । जे जान्नुपर्ने, जे बुझ्नुपर्ने, जे थाहा पाउनुपर्ने, सबै गुगलबाट प्राप्त गर्छौ । यो सर्च इन्जिनको प्रयोग कतिसम्म बढेको छ भने, हामी औषधी सेवन गर्नुपर्दा चिकित्सकलाई होइन गुगललाई सोध्छौ । हो, गुगल हाम्रो निम्ति सरल छ । सस्तो छ । तर, कुनैपनि रोगको उपचारका लागि कस्तो औषधी […]

दोस्रो पुस्ताको व्यवसायः अनलाइन औषधी पसल

४ असार, काठमाडौं । तपाईँ यदि काठमाडौंको कालिमाटी एरियामा बस्नुहुन्छ ने तपाईँले एक न एक चोटि एसएम फर्मामा औषधी किन्नुभएकै होला । चार दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यो औषधी पसल कालिमाटीको ‘ल्याण्डमार्क’ नै भइसकेको छ । सबी सिंह र उनका दाजु सञ्जीवले अहिले एसएम फर्मा चलाउँदै आएका छन् । तर, बिल्कुलै फरक तरिकाले । […]