Comments Add Comment

कतारको रोजगारी

List Grid
कतारको रोजगारीमा सिन्डिकेटको कालो बादल

१२ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभागले सोमबार दुई र मंगलबार एक म्यानपावरमा छापा मार्‍यो । कतार पठाउने नाममा श्रमस्वीकृति नलिई कामदारसँग अन्तर्वार्ता लिइरहेको सूचना विभागमा पुगेको थियो । होप इन्टरनेसनल ओभरसिज, डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा विभागले छापा मारेर कागजपत्र जफत गरेर स्पष्टीकरण सोधेको छ । यि तीनवटै म्यानपावर कम्पनीले ‘कतारी पुलिस’मा […]

कतारको दूतावासले भन्यो– पुलिसको छनौट प्रक्रियामा संलग्न छैनौं

१० मंसिर, काठमाडौं । कतार पुलिसको भर्ना प्रक्रियामा संलग्न नरहेको नेपालस्थित कतारको राजदूतावासले जनाएको छ । कतार दूतावासले विज्ञप्ति जारी गरी कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पारेको हो । विज्ञप्तिमा लेखिएको छ, ‘नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ती गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, […]

कतारको रोजगारीमा सिन्डिकेट लगाउन खोजिएकोबारे छानबिन

२६ कात्तिक, काठमाडौं । सरकारले कतारको रोजगारीमा सिन्डिकेट लगाउन खोजिएकोबारे छानविन गर्ने भएको छ । संसदीय समितिले सोमबार कतारको रोजगारीमा सिन्डिकेड लाद्न खोजिएकोबारे ७ दिनभित्र अध्ययन अनुसन्धान गरेर प्रतिवेदन बनाउन भनेपछि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक समिति नै बनाएको छ । १७ वटा म्यानपावरले मात्रै कतारमा श्रमिक आपूर्ति गर्न सक्ने गरी सिन्डिकेट […]

कतारको रोजगारीमा पनि सिन्डिकेट ?

२५ भदौ, काठमाडौं ।  विदेशी बजारमा नेपाली कामदार आपूर्ति गर्दै आएका म्यानपावर व्यवसायी अहिले तनावमा छन् । कोरोनाका कारण ७ महिनादेखि कामदार विदेश पठाउने काम बन्द छ । वैदेशिक रोजगार व्यवसायको भविष्य नै अन्योलमा परेका बेला म्यानपारहरुबीच ‘सरकारले कतारमा कामदार पठाउन सीमित म्यानपावरलाई मात्रै अनुमति दिने’ हल्ला फैलिएको छ । यसलाई लिएर विभिन्न संघ संगठनहरुले […]