Comments Add Comment

कमला श्रेष्ठ

List Grid
‘यसपालि पनि जित्छु, अर्को पटक उपाध्यक्षमा लड्छु’

१२ मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको भोलि शनिबार हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रदैछन् । निर्वाचित हुने ६३ सिटमा १२७ जनाको उम्मेदवारी परेको छ । यसमा पनि ४ पदाधिकारीका लागि ८ जनाले दुई प्यानलबाट उम्मेद्वारी दिएका छन् । तर दुबै […]

ब्युटिसियन कमला : ६३ वर्षमा पनि उस्तै जोशिली

१० कात्तिक, काठमाडौं । ‘कसैले नगरेको काम, त्यसमा पनि ४० वर्षको निरन्तरता । कसरी सम्भव भयो ?’ नेपालकी प्रथम ‘ब्युटिसियन’ कमला श्रेष्ठले सामना गरिहनुपर्ने प्रश्न हो । हामी पनि यही प्रश्नको सेरोफेरोमा कमलासँग कुरा गर्न पुग्यौं । ललितपुरको कुपण्डोलस्थित साइम ब्युटी सैलुनमा पुग्दा उनी काममा व्यस्त थिइन् । उमेरले ६३ वसन्त पार गरिसकेकी कमला अहिले […]