Comments Add Comment

करुणा कुँवर

List Grid
करुणा कुँवरका ५ कुरा : घर-परिवार, विद्यालयबाट कसरी बच्चा मानसिक रोगी बन्छन् ?

अहिले धेरैलाई तनाव छ । चिन्ता छ । व्यस्त दैनिकी, बढ्दो महंगी, सुविधाभोगी जीवन, प्रतिस्पर्धाको भावना, महत्वकांक्षा जस्ता थुप्रै कारणले मानिसलाई स्थिर रहन दिएको छैन । त्यही अस्थिरताले मानसिक तनाव पैदा गरिरहेको छ । तनावको कारण के हो ? किन भइरहेको छ ? कसरी भइरहेको छ ? यसबारे हामी चनाखो रहनुपर्ने बेला भइसकेको छ । […]

उमेर ढल्केपछि यौनइच्छामा कमी आयो, के गर्ने करुणा जी ?

करुणाजी ! म उमेरले करिब ६० वर्षजतिको भएँ । श्रीमती ५० वर्षकी छिन् । म ५० वर्ष भएयता विस्तारै यौन क्षमता घट्दै गएको अनुभूति हुन थालेको थियो । शारीरिक रूपमा लगभग यौन क्षमता सकिएझैं भएको छ । यद्यपि, मनले भने त्यो कुरा स्वीकार गर्दै गर्दैन । ममा पहिले झैं यौन क्षमता आओस् भन्ने लाग्छ । […]

इन्टरनेटमा अश्लील भिडियो हेर्ने लत कसरी छुटाउने ? यस्तो छ, करुणा कुँवरको सल्लाह

करुणा मेम नमस्कार, म २५ वर्षीय अविवाहित युवक हुँ । गलत संगतले म सानैदेखि अश्लील चलचित्र हेर्ने कूलतमा फसेको छु । मेरो साथीको घरमा हामी तीन जना दिनमा दुई वटा अश्लील चलचित्र हेथ्यौं । पहिले यो रमाइलोका लागि थियो, अहिले यो लत बनेको छ । त्यस्तो चलचित्र हेर्नु र त्यही बेला पटक-पटक हस्तमैथुन गर्नु लत […]

करुणा कुँवरको जवाफः यसरी हटाउनुस् श्रीमतीको शंका गर्ने बानी

डा. करुणा नमस्कार, मेरो विवाह भएको पाँच वर्ष भयो । हाम्रो १७ महिने एउटा छोरा छ । म हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छु । बिदामा घर-आउने जाने भइरहेको हुन्छ । हाम्रो वैवाहिक जीवनमा अरु कुनै समस्या छैन । तर, एउटा समस्या छ । म अरु स्त्रीसँग लसपस गर्छु कि भनेर मेरी पत्नी धेरै […]

मधुमेह रोगीको यौन जीवन कस्तो हुन्छ ? करुणाले खोलिन् रहस्य

करुणा जी, म ५३ वर्षको पुरुष हुँ । सात वर्षयता मधुमेह रोगले पीडित छु । सुनेअनुसार मधुमेहका लक्षणहरुमध्ये एउटा लक्षण यौन शिथिलता पनि हो । ५० वर्ष पार गर्दा र मधुमेह रोगी हुँदा पनि मेरो यौनेच्छामा कमी आएको छैन । मेरी श्रीमती मभन्दा आठ वर्ष कान्छी छन् । तीन वर्षअघि उनको पाठेघरको शल्यक्रिया गरेकाले होला, […]