Comments Add Comment

काठमाडाैं

List Grid
डेरा जीवन, राज्य र तात्कालिक काम

इन्टरनेट, वेबसाइट, पत्रिका हुन् या निजी-सार्वजनिक ब्लग, डेरावालसँग सम्बन्धित हेडलाइन देख्ने बित्तिकै मानिस डेरामा बस्दाका विरह पोखिएको त होला भन्ने धारणा बनाइहाल्छन् । त्योभन्दा बढी भए घरधनीका रवैयाका कुरा वा उनीहरूको हेपाइका कथा होलान् भन्ने लाग्छ । तर या डेरावाल पनि एउटा वर्ग हो भन्ने कुरा नजरअन्दाज गरिएको छ । डेरा, मानिसका लागि बस्ने कोठा […]

विप्लव समूहका काठमाडौं सेक्रेटरीसहित तीन जना पक्राउ

२३ पुस, काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तीन जना नेतालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही छन् । प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ […]

काठमाडौंको सडक विस्तार सुरु

२२ वैशाख, काठमाडौं । कोभिड-१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौं उपत्यकाका विस्तारित सडक निर्माण सुरु भएको छ। कतिपय सडकमा कालोपत्र त कतिपयमा आवश्यक संरचना निर्माण थालिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। ढोहाहिटी-लेले, कर्मनासा खोला-गोदावरी कुण्ड, इमाडोल-लामाटार र जोरपाटी-सुन्दरीजल सडकमा निर्माण सुरु भएको हो। यी सडकमा रुख काट्ने, ह्विमपाइप हाल्ने, […]

काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा अब टिकट अनिवार्य

२५ चैत, काठमाडौं । काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा यात्रु टिकटलाई अनिवार्य गरिएको छ । हाल केही बस सेवा प्रदायकले मात्र यात्रुलाई टिकट दिने गरेका छन् ।  तर, काठमाडौं महानगरपालिकाले ऐनमै सार्वजनिक यातायात सञ्चालनमा कागजी वा विद्युतीय टिकट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । कागजी टिकट प्रयोग गरिरहेकाहरुले पनि अब बिस्तारै विद्युतीय टिकले विस्थापित गर्दै […]

दिनहुँ ब्रुमर लगाउँदा पनि चम्किएनन् काठमाडाैंका सडक !

२२ चैत, काठमाडाैं । काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन । अहिले ब्रुमर नपुगेका ठाउँका स्थानीयवासी आफ्नो ठाउँमा ब्रुमर नआइपुगेको गुनासो गरिरहेका छन् भने अर्कातिर ब्रुमरले अहिले सफा गरिरहेको सडकमा दैनिक फोहर आइरहेको छ । महानगरपालिकाले सडकमा रहेका […]

दिनहुँ ब्रुमर लगाउँदा पनि चम्किएनन् काठमाडाैंका सडक !

२२ चैत, काठमाडाैं । काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन । अहिले ब्रुमर नपुगेका ठाउँका स्थानीयवासी आफ्नो ठाउँमा ब्रुमर नआइपुगेको गुनासो गरिरहेका छन् भने अर्कातिर ब्रुमरले अहिले सफा गरिरहेको सडकमा दैनिक फोहर आइरहेको छ । महानगरपालिकाले सडकमा रहेका […]

९ दिनमै संकलन भयो ११३ टन धुलो

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमरबाट सडक सफा गर्न थालेयता १ सय १३ टन धुलो संकलन भएको छ । चै १२ गतेबाट ब्रुमर प्रयोग गरेर सडक सफा गरिरहेको महानगरपालिकाले हालसम्म २ सय २५ घनमिटर धुलो संकलन गरी विसर्जन गरेको हो । हाल पाँच वटा ब्रुमरले मुख्य पाँच रुटमा राती ९ बजेपछि दैनिक ८ घण्टा […]

काठमाडाैंलाई ‘स्मार्ट’ बनाउन सुझाव संकलन, उत्कृष्टलाई पाँच लाख

२५ माघ, काठमाडौं । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् ।  सुझाव राख्नका लागि एक महीनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव संकलन भएका थिए । तीमध्येबाट छनोट गरी १४२ परेका हुन् । काठमाडौँको विद्यमान शहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौँ महानगरले गत मंसिर २६ गतेबाट […]

काठमाडाैंलाई ‘स्मार्ट’ बनाउन सुझाव संकलन, उत्कृष्टलाई पाँच लाख दिइने

२५ माघ, काठमाडौं । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् ।  सुझाव राख्नका लागि एक महीनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव संकलन भएका थिए । तीमध्येबाट छनोट गरी १४२ परेका हुन् । काठमाडौँको विद्यमान शहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौँ महानगरले गत मंसिर २६ गतेबाट […]

आउँदो शैक्षिक सत्रदेखि काठमाडौंका विद्यालयमा स्थानीय पाठ्यक्रम

१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरपालिकाले विस २०७६ को शैक्षिक सत्रदेखि महानगरभित्रका ६ सय ४० वटा सामुदायिक विद्यालय र ९१ वटा संस्थागत (निजी) विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो । आधारभूत तहको ८०० पूर्णाङ्कमध्ये १०० पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार […]

काठमाडाैंमा ‘स्मार्ट ट्वाइलेट’ : अध्ययन गर्न बन्यो २ वटा कार्यदल

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि दुई वटा कार्यदल गठन गरेको छ । महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा बसेको ‘अधिकार सम्पन्न स्मार्ट ट्वाइलेट निर्माण तथा सञ्चालन समिति’ले कार्यदल गठन गरेको हो । यीमध्ये प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्व गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय […]

काठमाडाैंमा ‘स्मार्ट ट्वाइलेट’ : अध्ययन गर्न बन्यो २ वटा कार्यदल

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि दुई वटा कार्यदल गठन गरेको छ । महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा बसेको ‘अधिकार सम्पन्न स्मार्ट ट्वाइलेट निर्माण तथा सञ्चालन समिति’ले कार्यदल गठन गरेको हो । यीमध्ये प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्व गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय […]

पैदलयात्रुलाई जेब्राक्रस र आकाशेपुल देखाउँदै महानगरपालिका !

२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले पैदलयात्रुलाई जेब्राक्रस र आकाशेपुलबाटै सडक पार गर्ने बानी बसाल्न अभियान थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको समन्वयमा महानगरपालिकाले पैदलयात्रुलाई जथाभावी बाटो काट्न नदिन साताव्यापी अभियान थालेको हो । यो अभियानमा नेपाल प्रहरी, नगर प्रहरी र कादम्बरी मेमोरियल कलेजका विद्यार्थीले समेत सहभागिता जनाएका महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए […]

काठमाडौं उपत्यकामा आज जोर नम्बरका गाडीको पालो

१४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज जोर नम्बर प्लेटका सवारी साधन मात्र चल्न पाउनेछन् । आजदेखि शुरु हुन लागेको एसिया प्यासिफिक समिटलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरेको हो । हिजो देखि लागू भएको जोर-बिजोर प्रणाली अन्तर्गत आज सवारी साधनको अन्तिम दुर्इ नम्बर जोर भएका गाडी मात्रै सडकमा […]

काठमाडाैंमा सवारी साधनकाे संख्या ११ लाख नाघ्याे

१८ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइ छ । विशेषगरी देशका अन्य १३ अञ्चलमा दर्ता भएका २० लाखभन्दा बढी गाडीको चापसमेत […]

दशैंमा फोहोर नउठ्दा काठमाडौंमा दुर्गन्ध बढ्दै

३१ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा नियमित रुपमा फोहोर नउठाईंदा दशैंका बेला महामारी फैलिने खतरा बढेको छ । सडक छेउ र गल्लीमा थुप्रिएको फोहोर गत साउनबाट नै नियमित रुपमा उठ्न सकेको छैन । दशैंका बेला उपत्यकामा चहलपहल घटेपनि घरबाट निस्किने फोहोर भने बढ्ने गर्छ । काठमाडौं महानगरपालिकाले फूलपातीदेखि एकादशीसम्म फोहोर उठाउने काम रोकिने भन्दै कम […]

काठमाडौंका प्रहरी प्रमुखलाई प्रेस काउन्सिलले बोलायो

२४, पुस, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकलाई प्रेस काउन्सिल नेपालले आफ्नो कार्यालयमा बोलाएर पत्रकारसँग समाचारको स्रोत नमाग्न सुझाव दिएको छ । अबदेखि पत्रकारलाई समाचारको स्रोत माग्दै प्रत्यक्ष सम्पर्क नगर्न र उनीहरुलाई पत्र नकाट्न प्रेस काउन्सिलले एसएसपी धानुकलाई भनेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अनलाइनखबरलाई बताए । पत्रकारमाथि त्यस्तो […]

पाटन जेसीजको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित

२५ मंसिर, काठमाडौं । सन् १९७० मा स्थापित नेपालकै पुरानो शाखा पाटन जेसीजको ३१ औँ शाखा अधिवेशन तथा ४७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले वर्ष २०१८ को निम्ति जेसी सुमन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जेसी मिजास चित्रकार, उपाध्यक्षमा जेसी इनिलज श्रेष्ठ, […]

वैशाखमा मेलम्ची आउने, ढल नबन्दा काठमाडौं जलमग्न हुने डर

११ मंसिर, काठमाडौं । पानीको अभावले काकाकुल बनेको काठमाडौंले आगामी वैशाखबाट मेलम्चीमार्फत् राहत पाउनेछ । तर, विज्ञको भनाइ मान्ने हो भने सोही कारण वर्षा नलाग्दै काठमाडौंका सडक र गहिरा क्षेत्र ‘ढलमग्न’ हुनेछन् । र, नगरवासीले पानीकै कारण आहत हुनुपर्नेछ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य मेलम्चीको पानी काठमाडौं आएपछि शहरमा ‘ढल निकास’ समस्या जटिल बन्ने बताउँछन् […]

काठमाडौंको वायुमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने कण

३ मंसिर, काठमाडौं । वर्षात् सकिएर काठमाडौंका सडकहरु हिलाम्यबाट धुलाम्यमा परिवर्तन भएका छन् । पानी पर्न रोकिएसँगै वायु प्रदुषणको मात्रा उकालो लागेको छ । उपत्यकाको वायुमण्डलमा हानीकारक रसायनहरुको मात्रा प्रशस्त भेटिन थालेको छ । उपत्यकाका ६ स्थानमा राखिएका वायु प्रदुषण मापक यन्त्रहरुको रिपोर्ट हेरौं । भैंसेपाटी क्षेत्रमा अहिले करिब ५० माइक्रोग्राम धुलो देखिन थालेको छ । […]

काठमाडौंमा कांग्रेसका तीन नेता हृयाट्रिक होडमा

१ मंसिर, काठमाडौं । वाम गठबन्धनका कारण प्रतिनिधिसभा धेरै क्षेत्रमा एमाले-माओवादी आक्रमक र कांग्रेस रक्षात्मक देखिएका छन् । तर, १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंमा ठीक विपरीत छ । कांग्रेसले जिल्लाको ९ सिटमा उम्मेदवारी दिएको छ भने क्षेत्र नम्बर ७ मा राप्रपालाई समर्थन गरेको छ । वाम गठबन्धनबाट एमालेले ७ र माओवादी केन्द्रले ३ सिटमा […]