Comments Add Comment

काठमाडौं मेयर्स कप क्रिकेट

List Grid
काठमाडौं मेयर्स कप क्रिकेटको उपाधि पुलिसलाई

  २९ फागुन, काठमाडौं । विभागीय प्रतिद्वन्दी एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पुलिसका बलर चम्किएपछि एपीएफमाथि सहजै जित हात पारेको हो । युवा फास्ट बलर गुल्सन झा र सागर ढकाले ४-४ विकेट लिएपछि एपीएफले १०५ रनमै अलआउट भएको थियो । जवाफमा पुलिसले  २४.१ […]

एपीएफले पुलिसलाई दियो १०६ रनको लक्ष्य

२९ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई १०६ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर  १०५ रन बनाएको हो । एपीएफका लागि वसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर राउटेलाले १८-१८, […]

एकै खेलमा दुई शतक, आर्मीमाथि बागमतीको रोमाञ्चक जित

२७ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप अन्तर्गत लिगको अन्तिम खेलमा बागमती प्रदेशलाई विभागीय टोली त्रिभुवन आर्मीलाई १० रनले पराजित गरेको छ । त्यसअघि मूलपानी मैदानमा भएको खेलमा काठमाडौं मेयर ११ लाई  पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेपछि बागमती र आर्मीबीचको खेलको नतिजा जे आएपनि फरक पर्ने थिएन । प्रतियोगिताकै धेरै रन बनेको खेलमा बागमतीले […]

एपीएफ मेयर्स कपकाे फाइनलमा

२७ फागुन, काठमाडौं । विभागीय टाेली एपीएफ क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको आफ्नाे अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेकाे हाे । अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । मुलपानी क्रिकेट […]

काठमाडौं मेयर्स कप क्रिकेटमा बागमतीको पहिलो जित

२५ फागुन काठमाडौं । विभागीय टिम एपीएफलाई हराउँदै बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेटमा पहिलो जित निकालेको छ । नन्दन यादव र ज्ञानेन्द्र मल्लको अर्धशतक र सोनु देवकोटाले शानदार बलिङ गरेपछि बागमती प्रदेशले एपीएफलाई पराजित गरेको हाे । यसअघि मूलपानी क्रिकेट मैदानमा लगातार दुई खेल हारेको बागमतीले मंगलबर कीर्तिपुरस्थित टीयू मैदानमा एपीएफलाई २७ रनले पराजित गरेको हो […]

काठमाडौं मेयर्स कपमा पुलिसको दोस्रो जित

२५ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेटमा नेपाल पुलिस क्लबले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको पुलिसलाई रोक्न आर्मीका शाहब आलम एक्लैले ७ विकेट […]

काठमाडौं मेयर्स कपमा आर्मीको पहिलो जित

२४ फागुन, काठमाडौं । शाहब आलम र जितेन्द्र मुखियाको उत्कृष्ट बलिङ अनि सोमपाल कामीको उत्कृष्ट ब्याटिङको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर्स कप २०७७ मा पहिलो जित हात पारेको छ । सोमपाल कामीले ८० रन जोडेपछि काठमाडौं मेयर ११ ले दिएको १५६ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । आर्मी […]

काठमाडौं ११ ले दियो आर्मीलाई १५६ रनको लक्ष्य

२४ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ अन्तर्गत सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर्स ११ बीच खेल भइरहेको छ । काठमाडौंले आर्मीलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२.१ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाएको हो । काठमाडौंका लागि सौरभ खानलले […]

सन्दीपको अलराउण्ड प्रदर्शनमा काठमाडौं मेयर ११ को विजयी सुरुवात

२३ फागुन,काठमाडौं । सन्दीप लामिछानेले अलराउण्ड प्रदर्शन गरेपछि काठमाडौं मेयर्स ११ ले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौं मेयर्स ११ ले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो । सन्दीपले ब्याटिङमा ६ छक्कासहित ४२ रन बनाए भने बलिङमा ३ विकेट लिए । काठमाडौं मेयर्स […]

काठमाडौं मेयर्स कप क्रिकेटका लागि क्यान र महानगरबीच सम्झौता

२० माघ, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ । चैत मसान्तभित्र प्रतियोगिता आयोजना सम्पन्न गर्ने गरी क्यान र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको छ । मंगलबार भएको सम्झौता अनुसार महानगरपालिकाले आयोजक नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्नेछ । महानगरले क्यानलाई पहिलो किस्ताका रुपमा ६० प्रतिशत रकम उपलब्ध गराउनेछ […]