Comments Add Comment

कालीप्रसाद पराजुली

List Grid
विज्ञको सुझाव अनुसार नै उपत्यकामा रात्रिकालीन कडाइ–प्रजिअ पराजुली

२७ साउन, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनस्वास्थ्यविद्हरुकै सुझावअनुसार काठमाडौं उपत्यकामा रात्रिकालीन कडाइ गर्न लागिएको बताएका छन् । काठमाडौं उपत्यका कोरोना संक्रमणको दृष्टिकोणले रेडजोनमा पुगिसकेको रिपोर्ट विज्ञहरुले दिएका कारण भविष्यमा भयावहको अवस्था सिर्जना हुन नदिन बिहीबार राति ८ बजेदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन चल्न नदिने निर्णय […]

केएमसी र ह्याम्स अस्पताललाई काठमाडौंका सिडिओले सोधे स्पष्टीकरण

२२ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ती अस्पतालको शुल्क विवरण सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीले […]

काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

२० वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधको आदेश जारी गरेका छन् । तर उपत्यकामा कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेको छ । विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्‍यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी […]