Comments Add Comment

काष्ठमण्डप

List Grid
काष्ठमण्डपको छानो छाउने काम सुरु

२२ भदौ, काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो । सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने […]

निषेधाज्ञामा पनि काष्ठमण्डप पुनःनिर्माणको काम धमाधम

२२ वैशाख, काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने […]

पुनर्निर्माण सकेर काष्ठमण्डपको वैशाख १२ मा उद्घाटन गर्ने तयारी

२१ कात्तिक, काठमाडौं ।  सरकारले पुनर्निर्माण सकेर काष्ठमण्डप बैशाख १२ गते उद्घाटन हुने बताएको छ । २०७२ साल बैशाख १२ गते गएको शक्तिसाली भुकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप आगामी वैशाखमा उद्घाटन गर्ने तयारी भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै दिन पारेर उद्घाटन गरिने जानकारी दिए । दिउँसो शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसँग काष्ठमण्डप पुननिर्माणको […]

असारसम्म काष्ठमण्डपको भुइँ तलाको काम सकिने

१० माघ, काठमाडौं । काष्ठमण्डप पुनर्निर्माण समितिले आउँदो असार मसान्तसम्म काष्ठमण्डपको पहिलो तल्लाको काम सकाउने जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गरी समितिले काण्ठमण्डपका यही माघभित्र मुख्य चार वटा थाम उठाउने र ०७६ असार मसान्तसम्म भुइँ तलाको काम सक्ने जानकारी दिएको हो । विश्व सम्पदा सूचीमा सुचिकृत काष्ठमण्डप काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा स्थानीयबासिन्दा र विज्ञ […]

काष्ठमण्डपको पुनर्निर्माण ठेकेदारले नपाउने, स्थानीयले लिए जिम्मा

२९ वैशाख, काठमाडौं । भूकम्पले ढलेको काष्ठमण्डपको पुनर्निर्माण अब कुनै निर्माण कम्पनी (ठेकेदार) मार्फत नहुने भएको छ । अब स्थानीयले नै काष्ठमण्डप निर्माणको जिम्मा पाएका छन् । काठमाडौं महानगरपालिकाले बनाउने भनेको पुनर्निर्माणका लागि काष्ठमण्डप पुनर्निर्माण अभियानसँग समझदारीपत्र -एमओयू)मा हस्ताक्षर भएको छ । शुक्रबार पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण अभियानसँग एमओयू […]

काष्ठमण्डप पुनर्निर्माणको टेण्डर असारपछि मात्रै

१७ असार, काठमाडौं । काठमाडौंको महत्वपूर्ण पुरातात्विक र ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणमा लागि असार महिनापछि मात्रै टेण्डर आह्वान हुने भएको छ । पुनर्निर्माणका लागि आवश्यक पूर्वाधार र मापदण्डबारे पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र परमर्शदातृ निकायबीच सहमति भएपछि टेण्डरको तयारी गरिएको हो । काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकालाई टेण्डर निकाल्न पुरातत्व विभागले स्वीकृति दिएको छ […]

भारत्तोलन खेलाडीको दर्दनाक अनुभवः काष्ठमण्डपले निल्यो मेरी निलूलाई

भारत्तोलनका राष्ट्रिय खेलाडी लक्ष्मण रञ्जित एक वर्षदेखि भार उचाल्नबाट वञ्चित भएका छन् । गत वर्षको वैशाख १२ मा आएको भूकम्पले उनको खेल जीवन मात्र होइन, पारिवारिक जीवन पनि तहस-नहस बनाइदिएको छ । काष्ठमण्डपमा एकैसाथ रक्तदान गरिरहेका बेला लक्ष्मण, उनकी पत्नी र छोरा भूकम्पमा परेका थिए । काष्ठमण्डप भत्किएपछि बाबुछोरा जेनतेन बाँचे, तर श्रीमती निलू भने […]