Comments Add Comment

काेपा अमेरिका

List Grid
हारको पीडा कसैले मेस्सीलाई सोधोस्

१३ असार, काठमाडौं । लियोनल मेस्सी सब्सिच्युड बेन्चमा बसिरहेका छन् । आँखामा आशु छ, सबैतिर सन्नाटा छ, तर्साउने जस्तो । र, लामो प्रतीक्षा अझै धकेलिएको छ । ब्राजिल विश्वकपमा जर्मनीको हातबाट पराजय ब्यहोर्नु दुर्भाग्यपूर्ण थियो । २०१५ मा चिलीसँग पेनाल्टीमा हार्नु दर्दनाक थियो र अहिले ? यो त मेस्सीका लागि अभिषाप नै भयो । विश्व […]

कोपा अमेरिकाका मेक्सिको समूह बिजेता, उरुग्वेको सान्त्वना जीत

३२ जेठ, काठमाडौं । महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको समूह सीको अन्तिम खेलमा मेक्सिको र भेनेजुएलाले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीपछि यस समूहमा मेक्सिको समूह बिजेता र भेनेजुएला उपबिजेता बन्दै क्वाटरफाइनलमा प्रबेश गरे । टेक्सासस्थित एनआरजी रंगशालामा भएको खेलमा सुरुवाती १० मिनेटमै जोसे भालाजक्वीजले भेनेजुएलालाई अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर […]

कोपा अमेरिकामा कोलम्बियासँग पाराग्वे पराजित

२६ जेठ, काठमाडौं । दुई पटकको उपाधि बिजेता पाराग्वेलाई दुई एक गोलअन्तरले हराउँदै कोलम्बियाले कोपा अमेरिकाको नकआउट चरण प्रबेशको संभावना प्रबल बनाएको छ । प्रतियोगिताको समूह ए मा रहेको कोलम्बियाले समूह चरणको दोस्रो खेलमा क्यालिफोर्नियाको रोज वल रंगशालामा पाराग्वेलाई दुई एक गोलले हराउन सफल भयो । समूहको पहिलो खेलमा उसले आयोजक अमेरिकालाई पनि दुई शून्य […]