Comments Add Comment

काेराेना

List Grid
कोरोनाविरुद्ध आफैँ आफ्नाे भ्याक्सिन कसरी बन्ने ?

१२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी चेतनामूलक भिडियो सार्वजनिक भएको छ । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको युनिभर्सिटी हस्पिटल्समा कार्यरत डा. ईशान अधिकारीको अगुवाइमा ग्लोबल नेपाली हेल्थ एण्ड रिर्सच सेन्टरले कोरोनाबाट बच्न कस्तो सुरक्षा सतर्कता अपनाउने भन्ने सन्देशमूलक भिडियो तयार पारेको हो । कोरोना भाइरसबाट आफू र समग्र समुदायलाई कसरी बचाउन सकिन्छ ? […]

व्यवसायीको आक्रोशः व्यापार गर्न नदिने, कर तिर्न ताकेता गर्ने ?

२० जेठ, काठमाडौं । सरकारबाट घोषित लकडाउनको अनुशासनपूर्वक पालना गरिरहेका जनताको अब भने धैर्यको बाँध टुट्न थालेको छ । दैनिक काम गरेर जीवन धान्नुपर्नेहरु असैह्य भएर लकडाउन खुकुलो गर्न माग गर्दै सडकमा निस्किन थालेका छन् । बौद्धका व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने भन्दै मंगलबार प्रदर्शन गरे । अन्य व्यापारीहरुले पनि आन्दोलनको तयारी गरेका छन् । सरकारले […]

काेराेनाले थलिएका साना तथा घरेलु उद्योग कसरी जाेगाउने ?

अस्ट्रेलियाको सिड्नीमा मेरा मित्र विनोदप्रसाद मैनाली बस्छन् । उनको सिड्नीमा नै एडिज किचेन कम्पाईस नामको रेस्टुरेन्ट छ । छोटो अवधिमा राम्रो व्यवसाय गरे । कोभिड -१९ को आतंक पछि अष्ट्रेलिया सरकारले लडाउन घोषणा गर्दै सबै उद्योग व्यवसाय बन्द गर्‍यो। मैनालिको रेस्टुरेन्ट पनि बन्द भयो । राहतस्वरुप स्टेट सरकारले १० हजार डलर, केन्द्र सरकारले २० हजार […]

कोभिड–१९ बिमामा आकर्षण, एक महिनामै गरे २ लाखले बिमा

१३ जेठ, काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको छ । बिमा कम्पनीहरुले कोभिड–१९ को बिमा गर्न शुरु गरेको एक महिनामा नै २ लाख बढीले बिमा गरेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापगाईंले सोमबारसम्मात्रै २ लाख १५ हजार व्यक्तिको कोरोना बीमा भइसकेको जानकारी दिए । […]

उदयपुरका ५५ पत्रकारको कोरोना बीमा

९ वैशाख, काठमाडौं । कोरोना प्रभावित जिल्ला उदयपुरका ५५ जना पत्रकारहरुको कोरोना बीमा गरिएको छ । दैनिक समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुको युवा व्यवसायी प्रयास कार्कीले प्रति व्यत्तिः एक लाख रुपैयाँको कोरोना बीमा गराइदिएका हुन् । उदयपुरमा एक पत्रकारसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । फ्रन्ट लाइनमा खटिएर जोखिम मोल्दै रिपोर्टिङ गर्ने […]

स्पेनमा काेराेनाले एकै दिनमा मृत्यु हुनेको संख्या दुई महिनापछि सयभन्दा कम

४ जेठ, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिनमा मृत्यु हुनेको संख्या दुई महिनामा पहिलोपटक एक सयभन्दा कममा झरेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । युरोपमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुनेमध्येको एक मुलुक स्पेनमा अहिलेसम्म २७ […]

यस वर्ष एसईई परीक्षा नलिन प्याब्सनको माग

२३ वैशाख, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ । कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत प्याब्सनले यस्तो आग्रह गरेको हो । ‘…विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट […]

ग्यासको विकल्प खोज्नै पर्‍यो !

१९ चैत, काठमाडौं । नेपाल खाद्य संस्थानका कर्मचारीलाई यतिबेला भ्याइनभ्याइ छ । धेरैजसो दिन गफ गरेर काट्नु परेका कर्मचारीलाई अहिले विद्युतीय चुल्हो (इन्डक्सन) किन्न आउनेहरुले काममा व्यस्त बनाएका छन् । स्थलगत रिपोर्टिङका लागि मंगलबार संस्थानको थापाथली कार्यालय पुग्दा कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता पनि राम्रोसंग अपनाइएको थियो । काम भएकाले मात्र कार्यालय परिसरमा प्रवेश पाउने […]

कोरोनाले निम्त्याएको यात्रा : वुहानदेखि खरिपाटीसम्म

४ फागुन, काठमाडौं । काेरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिममा परेका नेपालीहरुलाई चीनको वुहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएको छ । १३४ पुरुष र ४१ महिलालाई नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान करिब साढे तीन बजेतिर काठमाडौंमा अवतरण गरेको थियो । बेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार वुहानबाट ५५ जना, […]