- Home
- किशोर प्रधान
किशोर प्रधान
१० मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा हुँदैछ । महासंघको अधिवेशन शुक्रबार उदघाटन भएर शनिबार नेतृत्वका लागि मतदान हुँदैछ । अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाअनुरूप शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुँदैछन् । अब प्रधान र ढकालमध्ये जो वरिष्ठ उपाध्यक्षमा विजयी […]
५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ११-१३ मंसिरमा काठमाडौंमा हुने साधारण सभा तथा निर्वाचनको माहोल तातिएको छ । मनोनयन समयावधि बिहीबार सकिएपछि उम्मेद्वारहरु आफ्नो पक्षमा मत पार्न जोडतोडका साथ लागेका छन् । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा र निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो । बिचमा पटक-पटक मिति तोकिए पनि कोभिड-१९ […]
१७ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आफू २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि उम्मेदवारी घोषणा गरेको बताए । समेबार काठमाडौंम आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायिक समस्याहरुको समाधान गर्न आफ्नो […]