Comments Add Comment

कुमार पन्त

List Grid
‘एनआरएनएको फाइल विभिन्न मन्त्रालयमा घुमिरहेको छ’

१३ माघ, काठमाडौं । आइतबार मात्र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नागरिकता ऐनमा गैरआवासीय नेपालीका सरोकार सम्बोधन गरिदिन आग्रह गरे । संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकले सम्भवतः गैरआवासीय नेपालीका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको ब्याख्या गरेर नागरिकताको अधिकार दिँदैछ । अध्यक्ष निर्वाचित भएपछि धेरैजसो समय नेपालमै खर्चिरहेका पन्त पछिल्लो समय […]

गैरआवासीय नेपालीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीसँग उनले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधिप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन् । भेटका क्रममा एनआरएनए अध्यक्ष […]

आज एनआरएनए चुनाव : पन्त र आचार्यको प्यानलमा काे-काे ?

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले […]

एनआरएनए अध्यक्षमा कुमार पन्तको औपचारिक उम्मेदवारी घोषणा

३ असोज,काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तको उम्मेदवारी औपचारिक रुपमा घोषणा भएको छ । दोस्रो कार्यकाल उपाध्यक्ष भइरहेका पन्तले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । गैरआवासीय नेपली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशन आगामी असोज २८ देखि काठमाडौंमा सुरू हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा विश्वभरका बिभिन्न मुलुकका निर्वाचन पर्यवेक्षण […]

लगानीको वातावरण बन्यो, यसै वर्ष १० अर्ब रुपैयाँ ल्याउँछौं

२१ चैत, काठमाडौं । गत विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा उभिएर गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त लगायतले एउटा तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । जुन तस्वीरमा एनआरएनका लागि अध्यागमनबाट बाहिर निस्कने क्रममा पासपोर्ट पेश गर्न अलग्गै डेक्स स्थापना गरिएको थियो । लगानी सम्मेलनमा भाग लिन आएका एनआरएन नेताहरुले आफ्नो आग्रह अनुसार […]