Comments Add Comment

कुलेखानी तेस्रो

List Grid
कुलेखानी तेस्रो पनि एक महिनाभित्रै उद्घाटन

३ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबार माथिल्लो त्रिशूली थ्रि एको उद्घाटन गरेपछि अब कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको उद्घाटन गर्ने तयारीमा जुटेको छ । निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले गत असोज तेस्रो साताबाट परीक्षण उत्पादन थालेको थियो । यो आयोजनाले व्यवसायिक उत्पादन थालेपछि प्राधिकरणअन्तर्गत बनिरहेका सबै रुग्ण जलविद्युत आयोजना पार […]

कुलेखानी तेस्रोको परीक्षण उत्पादन सुरु, प्राधिकरण अब रुग्ण आयोजना मुक्त

२८ असोज, काठमाडौं । निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । योसँगै प्राधिकरणले आफू अन्तरगत बनिरहेका सबै रुग्ण जलविद्युत आयोजनालाई पार लगाएको छ । कुलेखानी तेस्रो प्राधिकरण आफैंले बनाइरहेको अन्तिम आयोजना हो । अब प्राधिकरणले आयोजनाको निर्माण कम्पनी मोडलमा मात्रै गर्ने घोषणा गरिसकेको छ । विभिन्न कारणले प्राधिकरणलाई […]

वाम सरकारलाई चिनियाँ ठेकेदारले टेरेन

१५ असार, काठमाडौं । वामपन्थी सरकार निर्माण भएसँगै यसलाई धेरैल चीनसँग निकट सरकारका रुपमा ब्याख्या गरे । चीनको धेरै सहयोग प्राप्त गर्ने आश गरेको यही वाम सरकारलाई भने चिनियाँ ठेकेदार कम्पनी चे जियाङले हैरान बनाएको छ । १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनालाई समयमै सम्पन्न गर्नका लागि पहल गरिदिन भन्दै धेरै मन्त्री र सरकारी अधिकारीहरुले पटक-पटक […]

कुलेखानी तेस्रोः लागत दोब्बर, बिजुली अर्काे हिउँदमा !

३ फागुन, काठमाडौं । मकवानपुरमा निर्माणाधीन १३ मेगावाटको कुलेखानी जलविद्युत् आयोजना निर्माण शुरु भएको सात वर्ष बित्यो । काम भने जम्मा ७५ प्रतिशत सकिएको छ । चिनियाँ ठेकेदार कम्पनीको बेवास्ता र सरकारी अधिकारीहरु मुकदर्शक बनिरहेकाले निर्माणको गति सुस्त भएको हो । चिनियाँ कम्पनी चे जियाङ जिल्लुनको काम अहिलेकै गतिमा रहने हो भने ०७५ सालको हिउँदमा […]

कुलेखानी तेस्रोको काम सुस्त, आयोजना प्रमुख भन्छन्-साउनसम्म असम्भव

१२ बैशाख, काठमाडौं । प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले कुलेखानी तेस्रो जलबिद्युत आयोजनाको काम साउनसम्ममा काम सक्न निर्देशन दिएका छन् । तर, काम साह्रै सुस्त गतिमा अघि बढेकाले साउनसम्म सकिने कुनै सम्भावना नरहेको आयोजना प्रमुख सुवासकुमार मिश्र बताउँछन् । मिश्रका अनुसार अहिले इलेक्ट्रोमेकानिकलको काम राम्रोसँग अघि बढ्न सकेको छैन । चिनियाँ ठेकेदार कम्पनी झे जियाङ जिल्लुनले […]