Comments Add Comment

कृती सेनन

List Grid
टाइगरसँग ‘गणपथ’मा रोमान्स गर्दै कृती

नायक टाइगर श्राफ र नायिका कृती सेननले बलिउडमा चलचित्र ‘हिरोपन्ती’बाट डेब्यू गरेका थिए । यो जोडीलाई दर्शकले निकै रुचाएका पनि थिए । टाइगर र कृतीले चलचित्र ‘हिरोपन्ती २’मा एकसाथ काम गर्ने चर्चा पनि थियो । तर, उनीहरुविच यो चलचित्रमा सहकार्य हुन सकेन । तर, अब भने टाइगर र कृतीले चलचित्र ‘गणपथ’मा एकसाथ काम गर्ने भएका […]

कृती सेननलाई कोरोना संक्रमण

नायिका कृती सेननले आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको उनले जानकारी दिएकी छिन् । नायक राजकुमार रावसँग नयाँ चलचित्रको छायांकनका लागि कृती चन्डीगढमा थिइन् । कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बई फर्किएकी थिइन् । कृती अर्को […]

‘आधीपुरुष’मा प्रभाषकी ‘सिता’ बन्दै कृती

चलचित्र ‘साहो’पछि नायक प्रभाष र निर्माता भुषण कुमारले चलचित्र ‘आधीपुरुष’मा एकसाथ सहकार्य गर्दैछन् । यो चलचित्रमा प्रभाष भगवान् रामको भूमिकामा देखिदैछन् । चलचित्रमा रावणको भूमिकामा नायक सैफअली खानले काम गर्ने पक्का भएको छ । अब, यो चलचित्रको निर्माणपक्षले नायिकाको रुपमा कृती सेननलाई फाइनल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा कृतीले […]

कृतीको व्यस्तता

बलिउडमा कुनै कलाकारलाई भ्याइनभ्याई छ भने कुनै कलाकारसँग काम छैन । नायिका कृती सेननको व्यस्तता अरु नायिकाको भन्दा फरक छ । लगातार हिट चलचित्र दिएपछि बलिउडका चर्चित ब्यानरको रोजाइमा परेकी कृतीसँग आउँदो बर्षका लागि नयाँ चलचित्रको अभाव छैन । भारतीय मिडियाका अनुसार, कृती ७ वटा नयाँ चलचित्रको स्क्रिप्ट पढिरहेकी छिन् । उनी, आउँदो बर्ष ५ […]

गर्भवती देखिन कृतीले यसरी बढाइन् तौल

नायिका कृती सेनन चलचित्र ‘मिमी’को छायाङ्कनमा लकडाउन अगाडि व्यस्त थिइन् । यो चलचित्र उनको करिअरका लागि महत्वपूर्ण रहेको बताइएको छ । लक्ष्मण उतेकरको निर्देशनमा तयार भइरहेको यो चलचित्रमा उनी गर्भवती महिलाको भूमिकामा देखिँदैछिन् । लकडाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ यसैले यसको प्रदर्शन मिति पछि धकेलिने निश्चित छ । यो चलचित्रमा गर्भवती महिलाको भूमिकामा […]

‘मीमी’का लागि १५ केजी तौल बढाउँदै कृती

नायिका कृती सेनन बलिउड बजारमा जमेकी छिन् । उनी, अभिनित चलचित्रले गतबर्ष राम्रो कमाई गर्यो । उनै, कृतीको डिमाण्ड अहिले बलिउडमा चुलिएको छ । उनलाई बलिउडका चलेका स्टारसँग काम गर्ने अवसर मिलिरहेको छ । उनै, कृती अब नयाँ चलचित्र ‘मीमी’मा काम गर्दैछिन् । यो चलचित्रका लागि नायिकाले निकै नै मिहिनेत पनि गरिरहेकी छिन् । यो […]

कृतीले नवाजुद्दिनसँग फिल्म खेल्न मानिनन्

बलिउड नायिका कृती सेननले एक चलचित्रमा काम गर्न अस्विकार गरेपछि अहिले भारतीय मिडिया तातेको छ । चर्चित निर्देशक विशाल भारद्धाजको प्रोडक्शन कम्पनीबाट निर्माण हुन लागेको नयाँ चलचित्रमा कृति सेनन र कलाकार नवाजुद्दिन सिद्धिकीको जोडी पर्दामा देखिन लागेको खबर केही समय अगाडि सार्वजनिक भएको थियो । तर, अब कृतिले यो चलचित्रबाट हात झिकेकी छिन् । आदित्य […]

राम्रो कथामा फिल्म खेल्दा कृतीलाइ फाइदा

बलिउडमा चलचित्र ‘हिरोपन्थी’बाट डेब्यू गरेकी नायिका हुन्, कृती सेनन । पहिलो चलचित्रले औषत व्यापार गरेपनि कृतीको चर्चा भयो । दोश्रो चलचित्र ‘दिलवाले’मा त उनी नायक साहरुख खानसँग नै देखिइन् । साहरुखको चलचित्रमा काम गर्दा कृतीको चर्चा पनि निकै चुलियो । चलचित्रले पनि राम्रो कमाइ गर्‍यो । तेश्रो चलचित्र ‘रब्ता’मा भने उनी पूर्ण रुपमा असफल बनिन् […]

सुशान्त र कृतीको ‘रब्ता’को न गतिलो समिक्षा, न गतिलो व्यापार

बलिउडमा यो बर्ष चलचित्रको व्यापारमा त्यती सन्तुष्ट हुने अवस्था छैन । बलिउडका ठूला ठूला स्टारको चलचित्रले पनि सुखद व्यापार गरिरहेका छैनन् । शुक्रबारबाट रिलिज भएको नायक सुशान्त सिंह राजपुत र नायिका कृती सेनन अभिनित चलचित्र ‘रब्ता’को पनि अवस्था त्यस्तै छ । यो चलचित्रले निकै कमजोर समिक्षा पाएको छ । बलिउडका चर्चित ट्रेड एनालिस्ट तरन आदर्शले […]