Comments Add Comment

कृषि गणना

List Grid
कृषि मन्त्रालयले देशभरका किसानको गणना गर्ने

२१ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरुको गणना गर्ने भएको छ । यो गणना ७५३ वटै स्थानीय तहमार्फत गरिने छ । कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए/नपाएको अवस्थाबारे विवरण संकलन गरिने कृषिमन्त्री घनश्याम भुसालले अनलाइनखबरलाई बताए । नेकपा नेता भुसालले कृषि मन्त्रालयको जिम्मेवारी […]