Comments Add Comment

कोभ्याक्स

List Grid
कोभ्याक्स सुविधाको खोप आज नेपाल आउँदै

२३ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुग्दै छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने […]

कोभ्याक्सको खोप पाउने पहिलो मुलुक बन्यो घाना

१२ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वका गरिब मुलुकमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउने उद्देश्यका साथ ल्याएको कोभ्याक्स कार्यक्रमबाट खोप वितरण सुरु भएको छ । यो कार्यक्रमबाट सबैभन्दा पहिला घानालाई ६ लाख डोज खोप प्रदान गरिएको छ । बुधबार घानाको राजधानी आक्रामा अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप पुगेको छ । […]

कोभ्याक्समार्फत नेपालमा साढे २२ लाख डोज कोरोना खोप आउने

२१ माघ, काठमाडौं । नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप आउने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खध्प पाउने उल्लेख छ।‌ यो नेपालको जनसंख्याको करिब ३.३ प्रतिशत हो । यो खोप सन् २०२१ को‌ पहिलो छ […]