Comments Add Comment

कोरोना कहर

List Grid
बाँकेमा थप १५ जना संक्रमितको मृत्‍यु

७ जेठ, काठमाडौं । बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार ३ बजे दिउँसोदेखि शुक्रबार बिहान ७:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्‍यान र कैलालीका तथा १/१ जना दाङ, बर्दिया र […]

लेनदेनको हिसाब सुनाउँदा सुनाउँदै बुबा बिते, छोरा पनि रहेनन्

३१ वैशाख, काठमाडौं । दाङ देउखुरीको गढवा गाउँपालिका–४ पर्सेनीमा कोरोना संक्रमणबाट पीडित एकै परिवारका तीन जनाको एक महिनाको अवधिमा मृत्यु भएको छ । तीनै जनाले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका हुन् । यही वैशाख ११ गते अब्दुल कलामको कोरोना संक्रमणबाट ज्यान गयो । उनलाई गाउँमै ल्याएर मुस्लिम संस्कार अनुसार अन्त्येष्टि गरिएको […]

कोरोना कहर : बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्‍यु

३० वैशाख, काठमाडौँ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार ४ बजे दिउँसोदेखि बिहीबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, २/२ जना बर्दिया र दाङका छन् । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज […]

कोरोना कहर : बाँकेमा १३ घण्टाको अवधिमा ११ जना संक्रमितको मृत्‍यु

२९ वैशाख, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक-एक जना सल्‍यान र कैलालीका छन् । […]

दक्षिण एशिया वर्तमान प्यान्डेमिकको केन्द्र, नेपाल विश्वकै उच्च जोखिम मध्ये एक

कोरोना प्यान्डेमिकले विश्वलाई उथलपुथल बनाइराखेको बेला दक्षिण एशिया र नेपाल पनि अछुतो रहनसक्ने सम्भावना नै भएन । करीब एक डेढ महीना मात्रै अगाडिसम्म पनि नेपाल कोरोना संक्रमणको हिसाबले शान्त भूमि थियो । प्यान्डेमिकको पहिलो लहरबाट यो भूमि करीब-करीब तङ्ग्रिसकेको थियो । विश्वमा कोरोना प्यान्डेमिकले आतंक मच्चाई नै रहेको बेला नेपाल झन्डै कोरोनामुक्त भइसकेको थियो र […]

कोरोना कहर : गैरजिम्मेवार राजनीतिक दल

मुलुकमा कोरोना प्रकोपको दोस्रो लहरसँगै नयाँ स्वरुपका बिरामीले फेरि एकपटक सिङ्गो मुलुक अस्तव्यस्त बनेको छ । मुलुकले कोरोनाको फेरि अर्को कहर व्यहोर्दैछ । नेपालमा पनि कोरोनाको संक्रमण दर तीव्र रूपमा फैलिरहेको छ । सरकारले निषेधाज्ञा जारी गरेतापनि संक्रमितको संख्या घट्नुको साटो दिनप्रतिदिन बढिरहेको छ । आफूलाई शक्तिशाली मान्ने देशहरू नाङ्गो आँखाले देख्न नसकिने भाइरससँग निरीह […]

भारतमा कोरोना कहर : एकै परिवारका ४ सदस्यको ८ दिनको अन्तरालमा मृत्यु

१२ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता छ । यहीबीचमा महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रमित एकै […]