Comments Add Comment

कोरोना नियन्त्रण

List Grid
७० हजार कार्यकर्तालाई कोरोना नियन्त्रणमा खटाउँदै चीन

२९ साउन, काठमाडौं । चीनले कम्युनिष्ट पार्टीका ७० हजार कार्यकर्तालाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि खटाउने निर्णय गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तको यान्झोउ सहरमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै उक्त सहरमा पार्टीका कार्यकर्ताहरुलाई खटाउन लागिएको हो । अहिले परिचालन गर्न लागिएका मानिसहरुले क्वारेन्टिनमा बासेका मानिसलाई सहयोग गर्नेछन् । बिहीबार यान्झोउ […]

कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा : गृहमन्त्री खाँण

१७ साउन काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले कोरोनाको तेस्रो लहर आउनुअघि नै सरकार आवश्यक तयारीमा जुटिसकेको बताए । आइतबार गृहमन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै गृहमन्त्री खाँणले कोरोना नियन्त्रण चुनौतिपूर्ण रहेको उल्लेख गर्दै भने, ‘त्यसका लागि सरकारका सबै निकायबीच सहकार्य […]

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

३१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार सिंहदरवारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमा देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी लिएका हुन् […]

कोरोना नियन्त्रणका अधिकांश प्रतिबन्ध हटाउँदै बेलायत

२२ असार, काठमाडौं । बेलायतले कोरोना भाइरस ९कोभिड-१९० नियन् त्रणको लागि लगाइएको अधिकांश प्रतिबन्ध हटाउने तयारी गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा आगामी दिनमा मास्क लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नु नपर्ने बताएका छन् । कोरोना नियन्त्रणको लागि निजी भवनभित्रको लागि लगाइएको नियम पनि अब हट्नेछ भने घरबाटै […]

कोरोना नियन्त्रणसँग सम्बन्धित दुई दर्जन सामान शीघ्र प्रक्रियाबाट भित्र्याइँदै

७ जेठ, काठमाडौं । सरकारले कोभिड १९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तुको आपूर्ति सहज बनाउन ‘शीघ्र प्रक्रिया’ थालेको छ । भन्सार विभागले कोभिड १९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तुको शीघ्र जाँचपास कार्यविधि २०७८ जारी गर्दै मालवस्तु आपूर्ति सहज बनाउन थालेको हो । विभागले यसरी भित्राउने मालवस्तुको सूचिमा करवि २ दर्जन वस्तु रहेका छन् […]

कोरोना नियन्त्रणका लागि मेटलाइफको ५० हजार अमेरिकी डलर अनुदान

मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई कोभिड–१९ संक्रमण व्यक्तिको उपचारका लागि ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ। सो अनुदानले ए.एन.एम.एफ.लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुने विश्वास लिइएको छ। यो अनुदानले स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनिकरण […]

कोरोना नियन्त्रणमा भएको खर्च विवरण भदौमा सार्वजनिक गरिने

१९ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो जानकारी दिएको छ । सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको छ । खासगरी कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय […]

कोरोना नियन्त्रणका नाममा विवेकहीन नियम

कोभिड १९ नियन्त्रणका लागि भन्दै सरकारले निरपेक्षरुपमा लकडाउन, जोर विजोर, प्रवेश पास, कर्फ्यु, सिल, हिँडडुल प्रतिबन्ध, यात्री संख्याको सीमा जस्ता विधि लागू गर्दै आएको छ । यी सबै सर्वसाधारण जनतालाई चरम दुःख र मानसिक पीडा त्रास दिने विधि हुन् । त्यसमाथि सरकारले यी विधि लागू गराउँदा रोग संक्रमणको जोखिम बढ्ने गरी लागू गराइरहेको छ । […]