Comments Add Comment

कोरोना संक्रमणबाट मृत्यु

List Grid
कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

४ मंसिर, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार मृत्यु भएको हो । स्वनस्थ्यमा समस्या आएपछि मोक्तानलाई १ मंसिरमा प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । सोही दिन स्वाब दिएका उनलाई संक्रमण भएको सोमबार पुष्टि भयो । […]

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । काठमाडौंका ५ जना, भक्तपुरका २ जना तथा मकवानपुर, धादिङ, चितवन, मोरङ, बारा, पर्सा, गोरखा, बाँके र कञ्चनपुरका एक/एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय तथा सम्बन्धित अस्पतालहरुले जनाएका छन् । काठमाडौंकी ८० वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । […]

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

१ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र मकवानपुरका २/२ जना तथा झापा, सुनसरी, तेह्रथुम, कास्की सुर्खेत र दार्चुलाका एकएक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् । काठमाडौंका ७० वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वासको […]

कोरोना संक्रमणबाट दार्चुलामा एकको मृत्यु

१ मङ्सिर, दार्चुला । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएको थियो । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत कर्मचारीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने […]

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

२९ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । कास्कीका ४ जना, काठमाडौं र ललितपुरका ३/३ जना, सिन्धुपाल्चोक, नुवाकोट, स्याङ्जा, सुनसरी र सुर्खेतका एककक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२६, कास्कीका ७२ वर्षीया महिलाको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २८ कात्तिकमा कोरोना […]

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । काठमाडौंका ३ जना, झापा, मोरङ, ललितपुर, मकवानपुर, रुपन्देहीका २/२ जना तथा सुनसरी, भक्तपुर, सिन्धुपाल्चोक, चितवन र गुल्मीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् । गौरादह नगरपालिका-२, झापाकी ४९ वर्षीया महिलाको बिहीबार विहान […]

कोरोना संक्रमणबाट २१ जनाको मृत्यु

२६ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २१  जनाको मृत्यु भएको छ । काठमाडौंका ९, ललितपुरका ५, सिराहाका २ जना, भक्तपुर, सिन्धुपाल्चोक, सुनसरी, चितवन र कास्कीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् । काठमाडौंका ६७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । पार्किन्सन र  मिर्गौलासम्बन्धी रोगका […]

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

२२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ८ जना, दाङका २ जना, भक्तपुर, सिन्धुली, सुनसरी, रौतहट, कास्की, स्याङ्जा, नवलपुर र बाँकेका एकएक जनाको मृत्यु भएको छ । सितापाइला, काठमाडौंका ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ […]

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

१५ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौं ७ जना, भक्तपुर र झापाका ३/३ जना, ललितपुर, मारेङ, नवलपुर र दाङका २/२ जनाको मृत्यु भएको छ । यस्तै सुसनरी, उदपयपुर, बारा कास्की, बाँके र प्युठानका एकएक जना संक्रमितको पनि ज्यान गएको […]

दाङका थप एक कोरोना संक्रमितको मृत्यु

१५ कात्तिक, बुटवल । दाङका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । तुलसीपुर नगरपालिका- १८ का ७० वर्षीय पुरुषको शनिबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताए । कात्तिक १३ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शनिबार बिहान मात्र पुष्टि भएको थियो । […]

बाराका कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

१५ कात्तिक, वीरगञ्ज । बाराका एक जना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । निजगढ नगरपालिका-९ का ६२ वर्षीय पुरूषको नेशनल मेडिकल कलेजको आइसोलेसन सेन्टरमा शनिबार बिहान मृत्यु भएको हो । उनको उपचारको क्रममा शनिबार पौने ६ बजे उनको निधन भएको अस्पतालका चिकित्सक डा. परवेज अन्सारीले जानकारी दिए ।  डाक्टर अन्सारीका अनुसार आईसोलेसन भर्ना गर्दा […]

विराटनगरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

१५ कात्तिक, विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरका अस्पतालहरुमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा र मोरङका २/२ तथा सुनसरी र उदपयपुरका एकएक जना छन् । नोबेल मेडिकल कलेजमा चार जनाको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार उर्लाबारी नगरपालिका-१, झापाकी ६६ वर्षीया  महिलाको शनिबार विहान मृत्यु […]

कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु

१५ कात्तिक, पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-९, कास्कीका ६२ वर्षीया महिलाको शनिबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भएको १३ कात्तिकमा पुष्टि भएको थियो । उनमो कोभिड निमोनियाका साथै मधुमेहको पनि समस्या थियो । […]

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

६ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । काठमाडौंका ८, हेटौंडाका ३, चितवन, रुपन्देही र सुनसरीका २/२ जना तथा ललितपुर, भक्तपुर, धादिङ, अर्घाखाँची, तनहुँ र कास्कीका एकएक जनाको मृत्यु भएको हो । वत्तीसपुतली, काठमाडौंका ७१ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । २ कात्तिकमा कोरोना संक्रमण पुष्टि […]

कोरोनाबाट काठमाडौंका ८ सहित २० जनाको मृत्यु

५ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयहरुका अनुसार काठमाडौं ८, भक्तपुरका ३, रुपन्देही २ तथा ललितपुर, धादिङ, नुवाकोट चितवन, पर्सा, सुनसरी र कञ्चनपुरका एकएक जनाको मृत्यु भएको छ । काठमाडौंका ८१ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १८ असोजमा […]

कोरोना संक्रमणबाट २२ जनाको मृत्यु

४ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयहरुका अनुसार मोरङका ६ जना, सुनसरीका ३ जना, काठमाडौं र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । मोरङका मृतकमध्ये रंगेली नगरपालिका-४ का ८५ वर्षीय पुरुष र ८१ वर्षीया महिला श्रीमान श्रीमती हुन् । यस्तै झापा, महोत्तरी, ललितपुर, […]

कोरोना संक्रमणबाट २१ जनाको मृत्यु

३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । काठमाडौं र मोरङका ४/४ जना, भक्तपुर र सुनसरीका ३/३ जना, ललितपुर र नवलपुरका २/२ जना तथा चितवन, सिन्धुली र सुर्खेतका एकएक जनाको मृत्यु भएको हो । डिल्लीबजार, काठमाडौंकी ८२ वर्षीया महिलाको आइतबार काडमाडौं मेडिकल कलेजमा मृत्यु भएको […]

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । मोरङ र काठमाडौंका २/२ जना तथा सुनसरी, सर्लाही, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र बर्दियाका एकएक जनाको मृत्यु भएको हो । बिराटनगर महानगरपालिका-१२, मोरङका ५५ वर्षीय पुरुषको शनिबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ […]

कोरोना संक्रमणबाट १३ जनाको मृत्यु

१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । ललितपुर र चितवनका २/२ तथा काठमाडौं, भक्तपुर, धादिङ, काठमाडौं, गुल्मी, रुपन्देही, कास्की, इलाम र सप्तरीका एकएक जनाको मृत्यु भएको हो । पाटन, ललितपुरका २८ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । २३ असोजमा […]

कोरोनाबाट सशस्त्र प्रहरीसहित १९ जनाको मृत्यु

३० असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार भक्तपुरका ५ जना, काठमाडौंका ३, ललितपुरका २ तथा मकवानपुर, धादिङ, रामेछाप, बाग्लुङ, रुकुम पश्चिम, सुर्खेत, रुपन्देही, मोरङ, सिराहा र रौतहटका १/१ जनाको मृत्यु भएको छ । बालकोट, भक्तपुरकी ३८ वर्षीया महिलाको सशस्त्र प्रहरी […]

कोरोना संक्रमणबाट २४ जनाको मृत्यु

२९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । सुनसरीका ५, काठमाडौंका ४, भक्तपुर, सिन्धुपाल्चोक, मोरङ र तेह्रथुमका २/२ जना तथा ललितपुर, काभ्रे, रामेछाप, सिराहा, अर्घाखाँची, रुपन्देही, बाँकेका १/१ जनाको मृत्यु भएको हो । धरान उपमहानगरपालिका-७, सुनसरीकी ६३ वर्षीया महिलाको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान […]