Comments Add Comment

कोहलपुर ओपन क्रिकेट

List Grid
बीबी वारियर्सले जित्यो कोहलपुर ओपन क्रिकेटको उपाधि

नेपालगञ्ज । बीबी वारियर्स, नेपालगञ्जले कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शारदा एजुकेशन पार्कको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गरेको हो । च्याम्पियन बीबी वारियर्सले उपाधिसहित नगद ५० हजार प्राप्त गर्यो भने उपविजेता कोहलपुरले २५ हजारमा चत्त बुझायो । प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा […]

कोहलपुर ओपन क्रिकेटमा केसीए र बीबी वारियर्स फाइनलमा

२४ पुस, कोहलपुर । आयोजक कोहलपुर क्रिकेट एकेडेमी (केसिए) र बीबी वारियर्स शारदा एजुकेसन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारी कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो ११ बजे सुरु हुनेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लब तथा बीबी वारियर्सले बीबीसीसी कीर्तिपुरलाई पराजित […]

कोहलपुर ओपन क्रिकेट : केसीएसहित न्यु दर्पण र बीबी वारियर्स सेमिफाइनलमा

२३ पुस, काठमाडौं । आयोजक कोहलपुर क्रिकेट एकेडेमी (केसीए), न्यु दर्पण युथ क्लब र बीबी वारियर्स बाँकेको कोहलपुरमा जारी ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेका छन् । शारदा एजुकेशन पार्कको आयोजनामा भइरहेको प्रतियोगिताको चौथो दिन भएको क्वाटरफाइनल खेल जित्दै तीन टिमले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो […]

कोहलपुर ओपन क्रिकेट : युभीसीसी कोहलपुर, बीसीसीसी कीर्तिपुर र यस एक्स्पर्ट क्वाटरफाइनलमा

२२ पुस, काठमाडौं । शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारी ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ मा युभीसीसी कोहलपुर, बीबीसीसी कीर्तिपुर र यस एक्स्पर्ट क्वाटरफाइनलमा प्रवेश गरेका छन् । तेस्रो दिन बुधबार भएको खेल जित्दै तीन टिमले अन्तिम आठमा स्थान पक्का गरेका हुन् । कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दिनको पहिलो खेलमा युभीसीसी कोहलपुरले नेपालगञ्ज […]

कोहलपुर ओपन क्रिकेट : आयोजक केसीए, च्याम्पियन्स र बी एण्ड बी क्वाटरफाइनलमा

२१ पुस, कोहलपुर । शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिन सम्पन्न तीन खेल सम्पन्न भएका छन् । बी एण्ड बी साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलहरु जित्दै च्याम्पियन्स स्पोर्ट्स क्लब, कोहलपुर क्रिकेट एकेडेमी र बीबी […]

पुस २० देखि कोहलपुर ओपन क्रिकेट हुने

१४ पुस, कोहलपुर । शारदा एजुकेसन पार्कको आयोजनामा यही पुस २० गतेदेखि २८ गतेसम्म बाँकेको कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ। आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको अधिकारिक घोषणा गरेको हो । प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्ने छ। बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरले प्रायोजन गर्ने […]