Comments Add Comment

खेलाडीलाई आर्थिक सहयोग

List Grid
राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई खाद्यान्न र नगद सहयोग

२६ जेठ, काठमाडौं । नेपाल तेक्वान्दो संघअन्तर्गत पारा कमिटीले आफ्नो मातहतमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगदसहित खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण समस्यामा परेका खेलाडीहरुलाई कमिटीले खाद्यान्न तथा नगद सहयोग गरेको हो । पारा कमिटीले खेलाडीहरु दीपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोवर्धन, विशाल गर्बुजा, रञ्जना धामी र […]

कल्याणकारी कोषद्वारा चार खेलाडीलाई उपचार सहयोग

१८ असोज, काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जना खेलाडीलाई जम्मा ४ लाख रुपैयाँ सहयोग गरेको कोषले जनाएको छ । कोषका अनुसार एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो […]