Comments Add Comment

गुण्डा नाइके

List Grid
कालोधनको मुद्दामा गुण्डानाइकेले किन पाउँछन् सफाइ ?

२२ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार ‘क्यासिनो किङ’ भनेर चिनिने गुण्डानाइके बलराम सापकोटा ‘बले’ विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्‍यो । विभागले  बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध २० करोड बराबरको मुद्दा लगाएको छ । बिगो, बिगोको दोब्बर जरिवाना र सम्पत्ति जफतको माग दाबी सबै जोड्दा यो मुद्दा करिब १ अर्ब बराबरको […]

गुण्डा नाइके बलेविरुद्ध २० करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

१९ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले ‘हेलिकोप्टर बले’ भनेर चिनिएका गुण्डानाइके बलराम सापकोटा र उनी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको विभाग स्रोतले बताएको छ । काभ्रेको रोसी-४ घर भई हाल लाजिम्पाट बस्दै […]

लाइसेन्स प्राप्त हतियारको आडमा व्यवसायीको गुन्डागर्दी

२७ जेठ, काठमाडौं । प्रहरी उच्च अधिकारीहरुसँगको साँठगाँठ र लाइसेन्स प्राप्त हतियारको आडमा काठमाडौंका व्यवसायीहरुले गन्डाराज चलाउने गरेको भेटिएको छ । यस्ता व्यवसायीमा ठेकदारदेखि म्यानपावर सञ्चालकसम्म छन् । हतियारको आडमा धम्क्याएको गुनासो आएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अप्रेशन नै चलाएको थियो । त्यसक्रममा आइतबार नै चार ४ व्यवसायीको नाममा दर्ता भएको अत्याधुनिक हतियार खोसिएको […]

गुण्डा नाइके गणेश लामा बने कांग्रेसको प्रदेशसभा उम्मेदवार

  १५ कात्तिक, काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएका छन् । कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ को खको टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका हुन् । लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह […]

गुण्डा नाइके दावा लामामाथि गोली प्रहार

२९ चैत, काठमाडौं । गुण्डा नाइके दावा लामामाथि गोली प्र्रहार भएको छ । लामामाथि मंगलबार विहान कुमारीगालको दिब्या पार्टी प्यालेसमा गोली प्रहार भएको हो । उनलाई तीन गोली लागेको छ र नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । बौद्ध प्रहरीका डीएसपी विपिन रेग्मीले अनलाइनखबरसँग भने, ‘पछाडिबाट गोली लागेको भनिएको छ । अहिले उनको अपरेशन […]

गोली चल्छ, गुण्डाको राज चल्दैनः एसएसपी खनाल

१२ असार, काठमाडौं । प्रहरीले विहीबार राजधानीको बिजुलीबजार नजिकै जसवन्त राईलाई तिघ्रामा दुई गोली प्रहार गरेर पक्राउ गर्‍यो । आखिर राईलाई गोली नै किन हान्नुपर्‍यो ? गोली प्रहार नगरी समातेको भए हुँदैनथ्यो ? यस्तो प्रश्नमा अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल हतियार बोकेका गुण्डाहरुका अगाडि निरीह बन्न नसक्ने बताउँछन् । खनाल भन्छन्-‘गुण्डाका अगाडि प्रहरी नै असुरक्षित […]

गोली हानेर ‘गुण्डा नाइके’ जसवन्त पक्राउ

९ असार, काठमाडौं । प्रहरीले ‘गुण्डा नाइके’ जसवन्त गुरुङ भन्ने पूर्ण राईलाई गोली हानेर पक्राउ गरेको छ । महानगरीय प्रहरीको अपराध महाशाखाको टोलीले उनलाई बिहीबार दिउँसो विजुलीबजारबाट पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै जाइलागेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । राईको तिघ्रा र पिँडुलामा गरी दुई राउण्ड गोली लागेको छ । र, […]