Comments Add Comment

चामल अभाव

List Grid
युरिया मल नपाएपछि किसानको आक्रोश : कृषि मन्त्रीलाई कारबाही गर

६ भदौ, बुटवल । रुपन्देहीको ओमसतिया–५ पट्खौलीका किसान आशिष चौधरीको परिवारको खर्च धान्ने मुख्य आम्दानीको स्रोत धान खेती हो । पाँच बिघा खेत भएका चौधरी रोप्ने बेलामा राम्रो वर्षा भएको र मल पनि पाइएकाले धान उत्पादन बढ्ने आशामा थिए । तर झार गोडेपछि युरिया राख्ने समय घर्किन लाग्दा पनि मल नपाएपछि अहिले उनी निराश बनेका […]

बारेकोटवासीको चिन्ता-अक्षता बनाउने चामल छैन

२७ भदौ, जाजरकोट । जिल्लाको बारेकोट क्षेत्रमा दशै-तिहारमा पनि खाद्यान्न अभाव हुने भएपछि स्थानीय चिन्तित भएका छन् । चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डीपोमा दशै अगाडि खाद्यान्न (चामल) नपुग्ने भएको हो । बारेकोट गाउँपालिका तोलखाना, धौलाकोट, रोकायगाउँ, मुल्साम, जिरी, समाकोट, गोठगाँउ लगायतका गाउँमा खाद्य संकट परेको छ । दशैतिहार […]

कर्णालीका आठ गाविसमा चामल शून्य

३० जेठ, काठमाडौं । कर्णालीका चार जिल्लाका आठ गाविसमा सुक्खा पीडित स्थानीय बासिन्दासँग चामल मौजाद शून्य भएको छ । ठेकेदारहरुले मिलेमतो गरी ढुवानी शुल्क बृद्धि गरिएपछि सरकारले कर्णालीका सुक्खाग्रस्त आठ गाविसमा चामल ढुवानी गर्न नसक्दा स्थानीय बासिन्दासँग चामल सकिएको छ । सरकारले समयमा ढुवानी गर्न नसक्दा हुम्लाको श्रीनगर र सर्केघाट, डोल्पाको दुनै, काईगाउँ, लिखु र […]